🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घुस्याहा गुप्तचरविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, ११ मङ्सिर (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएका आरोपमा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सप्तरीमा दरबन्दी रही सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

    भन्सार नाकामा सहजीकरण गर्ने भन्दै निजले सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजलाई भ्रष्टाचार निवारण ऐनबमोजिम घुस रकम बराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 
–––