🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल पत्रकार महासंघ जापान शाखाले एनआरएनसँग अन्तक्रिया गर्ने

नागोया, भदौ ४ । नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा कार्यरत नेपाली पत्रकारहरलाई सार्वजनिक बहस कार्यक्रममा सहभागी हुन् आग्रह गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकाल २०१९–२१ का लागि नयाँ नेतृत्व चयन गर्ने पूर्वसन्ध्यामा अन्तक्रिया कार्यक्रम राखेको हो । 

नेतृत्वका आकांक्षीहरुसंग तपाईको नेतृत्व केका लागि, जापानवासी नेपालीलाई कसरी सहयोग गर्ने योजना बनाउनु भन्ने विषयमा अन्तक्र्रिया हुने भएको हो । अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन् सम्पूर्ण पत्रकार तथा नेपालहरुलाई कार्यक्रमका संयोजक आनन्द कोइरालाले आग्रह गरेका छन् ।