🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेवारिसे अवस्थामा रहेको सुर्तीजन्य पदार्थसहित मोटरसाईकल नियन्त्रणमा 

कैलाली जिल्लाको धनगढी उपमहानगरपाकिा–२ स्थित नं. २ घाट ईलाकाबाट भाद्र २ गते सशस्त्र प्रहरीले करिब ५ लाख ७१ हजार रुपैयाँ बराबको सुर्तीजन्य पदार्थसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा रहेको सुर्तीजन्य पदार्थसहितको म.प्र. ०३–०३४ प ७५१० नम्बरको मोटरसाईकल एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । उक्त सामान कसले ल्याएको भन्ने खुल्न सकेको छैन ।