🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुन्दर हरियालीका बिच पर्यटकलाई आकर्षित गर्दै रौतहटको नुनथर क्षेत्र (फोटोसमाचार)

मधेश प्रदेशअन्तर्गत रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने यो नुनथर क्षेत्र रौतहट, सिन्धुली, मकवानपुर जिल्लाको संगमस्थलको रूपमा रहेको छ ।

धार्मिक पर्यटकीय स्थल नुनथर क्षेत्रमा घुम्न र पिकनिक मनाउन आउनेहरूले भरिभराउ हुने गर्दछ । पछिल्लो समय यस क्षेत्रमा रमाइलो गर्नका लागि भारतको बिहार राज्यका विभिन्न स्थानबाट पनि पर्यटकहरु आउने गरेको पाइन्छ । 

फोटो फिचर ः

\"\"रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवलोकन तथा रौतहट र सर्लाही आवतजावत गर्ने बागमती नदी माथिको झोलुङ्गेपुल । तस्बिरः रमेश तिमलसिना/रासस

\"\"रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रभित्र अवस्थित प्रथम शहीद लखन थापाको शालिक परिसरमा पर्यटकका लागि आकर्षित गर्न गरिएको सजावट । तस्बिरः रमेश तिमलसिना/रासस

\"\"रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मन्दिर। हरेक वर्ष साउन र भदौ महिनामा बोलबमहरुले बागमती नदीबाट जल ल्याएर यहाँ भगवान् शिवको मूर्तिमा जल चढाउनुका साथै पूजाअर्चना गर्ने गर्छन् । तस्बिरः रमेश तिमलसिना/रासस

\"\"

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मूर्ति । हरेक वर्ष साउन र भदौ महिनामा बोलबमहरुले बागमती नदीबाट जल ल्याएर यहाँ भगवान् शिवको मूर्तिमा पूजाअर्चना जल चढाउने गर्छन् । तस्बिरः रमेश तिमलसिना/रासस

\"\"रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मन्दिर । हरेक वर्ष साउन र भदौ महिनामा बोलबमहरुले बागमती नदीबाट जल ल्याएर यहाँ भगवान् शिवको मूर्तिमा जल चढाउनुका साथै पूजाअर्चना गर्ने गर्छन् । तस्बिरः रमेश तिमलसिना/रासस

\"\"रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित राधाकृष्णको प्रतिमा । तस्बिरः रमेश तिमलसिना/रासस

\"\"रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रभित्र अवस्थित प्रथम शहीद लखन थापाको शालिक । तस्बिरः रमेश तिमलसिना/रासस

\"\"रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्र हुँदै बगिरहेको बागमती नदी र मनोरम वातावरण चुरे क्षेत्र । तस्बिरः रमेश तिमलसिना/रासस