🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हल्चोक आकाश भैरवको १२ वर्षे नाच सम्पन्न गरिँदै (तस्बिरहरु)

श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्राको क्रममा बुधबार काठमाडौँ १८ वडास्थित ताम्सीपाखामा नाच प्रदर्शन गर्दै देवगण । नाचमा श्री चण्डी, श्री कुमारी, श्री हलचोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री वाराही, श्री महाकाली, श्री दक्षिणकाली देवगण रहन्छ ।

नागार्जुन नगरपालिका हलचोकबाट वैशाख १ गतेदेखि सुरू भएको १२ वर्षे नाच प्रत्येक दिन एक महिनासम्म काठमाडौँ हनुढोका, वसन्तपुर, खुसिँबु, जनवहाल, न्ह् , ताम्सीपाखा, क्षत्रपाटीलगायतका ठाउँमा  प्रदर्शन गरी आज बेलुका सम्पन्न हुनेछ ।

तस्बिरहरु ः

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"

तस्बिर : रत्न श्रेष्ठ/रासस