🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ, बैशाख ११ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ । यससँगै सूचक २६५६.४९ विन्दुमा आएको छ ।

१८ लाख ३१रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको २ हजार ६ सय ५४ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । १४ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।