🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्री र सरकारलाई रुलिङ गरेका छन् ।

बु्धबारको बैठकमा विभिन्न दलका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख घिमिरेले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । उनले सरकारको नाममा रुलिङ पनि गरेका छन् ।