सशस्त्र प्रहरी : फौजले के कस्ता सुविधा पाउँदैछन् ?
काठमाडौं । सशस्त्र प्रहरी बलले ०८१ माघ ९ गते बुधवारका दिन २४औं स्थापना दिवश मनाएको थियो । स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनमा कार्यरत सुरक्षाकर्मीहरुलाई आगामी दिनमा कल्याणकारी कोषबाट प्रदान गरिने सेवा सुविधाको घोषणा गरेका छन् । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुको हकहितका लागि गरेका विभिन्न सुविधाहरू तल उल्लेखित रहेका छन् । वार्षिकोत्सवका अवसरमा घोषणा गरिएका योजनाहरु संगठनका लागि सान्दर्भिक देखिएकोले यहाँ स्थान दिएका छौं ।
राज्य प्रदत्त जिम्मेवारीहरुलाई उच्च व्यावसायिक दक्षताका साथ सम्पादन गर्न संगठनले कार्यादेशलाई बोर्डर सेक्यूरिटी, आन्तरिक सुरक्षा, राजश्व गस्ती, दैवी प्रकोपको व्यस्थापनको अवधारणामा प्राथमिकीकरण गरी कार्यान्वयन ल्याईएको छ । विपत्को समयमा छिटो र प्रभावकारी परिचालन गर्न जोखिपयुक्त स्थान पहिचान गरी थप ९ स्थानमा विपद् उद्धार वेश स्थापना गर्नुको साथै गोताखोर तथा विपत् व्यवस्थापन तालिमलाई प्राथमिकताका साथ संचालन गरी सबै प्रदेशहरुमा उपलब्ध उद्धार सामग्रीहरुसहित परिचालन गरिएको छ । सबै यूनिट, सब–यूनिटहरुमा विपत् प्रकृति अनुसारको उद्धार सामग्रीसहित विपत् उद्दार टोली परिचालन गर्ने योजना समेत रहेको छ ।
कर्तव्यको बलिबेदीमा प्राणोत्सर्ग गर्नुहुने अमर सशस्त्र प्रहरी कर्मचारीहरुको सम्झनामा उहाँहरुले विरगती प्राप्त गरेको ६५ स्थानमा सिलालेख स्थापना गरिएको छ । साथै, सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको वार्षिकीको दिनमा सम्वन्धित यूनिटहरुमा दीप प्रज्वलन गरिएको थियो । नेपाल ए.पी.एफ.अस्पतालमा सुविधा थपिंदै गएको छ ।
हालसालै अस्पताललाई तीन सय शैयाको जनरल अस्पतालको रुपमा स्तरोन्नतिको स्वीकृतिपश्चात डि. पि.आर. तयार गरी अस्पताल विस्तारको कार्यमा संगठन लागिरहेको जानकारी दिइएको थियो । नेपाल ए.पी.एफ.अस्पतालमा एक्सटेण्ड हेल्थ सर्भिस एवम् ३ सय ६५ दिन नै इएम् संचालन गरिएको तथा प्रादेशिकस्तरमा रहेका फिल्ड अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नको लागि साधन श्रोतहरु थप गरिएको छ ।
विभिन्न निकायहरुसँग समन्वय गरी अस्पतालमा एपिएम नेपाल इन्स्च्यिूट अफ मेडिकल साइन्स, डिप्लोमा इन नर्सिङ, जनरल मेडिसिन, रडियोग्राफी प्रबिधि,मेडिकल ल्याव्रोटरी प्रबिधि जस्ता विषयहरुमा अध्यापन गराउने र भविष्यमा क्रमशः मेडिकल कलेजको स्थापना गरी बिबिएस तहमा अध्यापन गराउने योजना बनाईएको छ । साथै पिजी अध्ययनका लागि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई एसोसिएट प्रोफेसर र असिस्टेण्ट प्रोफेसरको जिम्मेवारी समेत तोकिएको छ । टाढाबाट एपीएफ अस्पताल आउने बहालवाला एवं पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको सहजताको लागि नेपाल एपीएफ अस्पतालमा सहायता एवं समन्वय कक्षको स्थापना गरिएको छ ।
राष्ट्रसेवकहरुको भौगोलिक परिचालन, बृत्तिविकास र संयुक्त राष्ट्रसंघीय मिशनमा सहभागिता समेतलाई मध्यनजर गर्दै चीनियाँ तथा फ्रेञ्च भाषाका कक्षाहरु सञ्चालनमा ल्याईएको छ। सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई छिमेकी समकक्षी भाषा संस्कृती सिकाउने परिपाटीको थालनी भएको छ । काठमाण्डौबाट वहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी लक्षित एपिएफ सुपथ सेवा क्यान्टिन संचालनमा ल्याईएको छ, यसको प्रभावकारीता तथा संचालन मोडालिटिलाई मुल्यांकन गरी प्रदेश तहसम्म विस्तार गर्ने योजना रहको छ ।
यसै वर्षबाट संगठनले सशस्त्र प्रहरी कर्मचारीहरु सेवा निवृत भएपश्चात उनीहरुको सम्मानजनक अवकास जीवन तथा आर्थिक उपार्जन सुनिश्चितका लागी प्राविधिक तथा व्यावसायिक सिप प्रदान गर्ने उद्देश्यका साथ एक सिपाही एक सिपको अवधारणा कार्यान्वयनमा ल्याईएको छ। प्रत्येक वर्ष एक हजार जना बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरुलाई सीपमुलक तालिम दिने लक्ष्य संगठनले लिएको छ । यसै बर्ष ४ सय ९४ जनालाई तालिम प्रदान गरी सकिएको छ । राष्ट्र र जनताको सेवामा आफ्नो जीवन आहुती दिई हामी सवैलाई चिरकालसम्म सत्कर्ममा लाग्न प्रेरित गर्ने अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको उच्च मुल्यांकन गरी सहादत प्राप्त स्थानमा नै सिलालेख स्थापना गर्ने कार्यको सुरुवात गरिएको छ । साथै, अमर सशस्त्र प्रहरी कर्मचारीका दुई जना सन्ततीहरुलाई यसै शैक्षिक सत्रबाट निःशुल्क अध्ययनको ब्यवस्था मिलाईएको छ ।
मातहत कार्यालयहरुमा कार्यरत कर्मचारी तथा कमाण्डरहरुको आचरण तथा अनुशासनको वैज्ञानिक तवरबाट मुल्यांकन गरी आफ्नो जिम्मेवारीलाई त्रुटिरहित रुपमा सम्पादन गर्न तथा सांगठनिक साखलाई उच्च बनाउन अभिप्रेरित गर्ने उद्देश्यले अनुशासित, मर्यादित र एक्सन यूनिट स्थापना गरी कार्य सुरु गरिएको छ । त्यस्तै, संरचनागत सुधार अन्तर्गत संगठनको जिम्मेवारी अनुसारको परिचालन गर्न, कर्मचारीहरुको बृत्ति विकास गर्न, अस्थायी कार्यालयहरुलाई स्थायी बनाउन र लामो समयसम्म रोकिएको पदोन्नती लगायतको समस्यालाई हल गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण तयार गरी स्वीकृत गराई समस्याहरुको समाधान गर्ने संगठनको योजना रहेको छ ।
संगठनमा आवद्ध बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुका साथै आश्रित परिवारजनको जीवनयापनमा सहजताको लागि घोषणा गरिएको कल्याणकारी कार्यक्रमहरु पनि घोषणा गरिएका छन । जसमा सशस्त्र प्रहरी कर्मचारीको अवकास हुन कम्तीमा दुई बर्ष बाँकी रहेको र अवकास पश्चात उपयोग हुन सक्ने कुनै पनि सीपमूलक तालिम डिउटीमा बाधा नपर्ने गरी अन्य निकायबाट सःशुल्क लिन चाहेमा त्यस्ता सशस्त्र प्रहरी कर्ममचारीहरुलाई प्रशिक्षण खर्च बापत बिना ब्याज अधिकतम् पचास हजार नगद ऋण उपलव्ध गराईनेछ ।
एक सिपाही एक घर कार्यक्रम अन्तर्गत वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई घर जग्गा खरिदको लागी सुलभ व्याजदरमा ३० लाख रूपैयाँसम्म ऋण उपलब्ध गराउने गरी सशस्त्र प्रहरी बल, नेपाल र ग्लोबल आईएमई बैंक बीच सम्झौता भएको छ । कल्याणकारी सेवा केन्द्रले अमर शहिद सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई नेपाल एपीएफ अस्पतालबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवा शुल्कमा ८० प्रतिशत छुट प्रदान गर्दै आईरहेकोमा अबोप्रान्त अमर शहीद सशस्त्र प्रहरी कर्मचारीका श्रीमती एकल महिलालाई नेपाल एपीएफ अस्पतालबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराईनेछ । नेपाल एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यू भएका बाहालवाला, पूर्व सशस्त्र प्रहरी कर्मचारी र निजका आश्रीत परिवारको शव सम्बन्धित घर ठेगाना वा निजको धर्म÷रीतिरिवाज अनुसारको दाहसंस्कार स्थलसम्म पु¥याउनको निम्ति निःशुल्क शव बहानको व्यवस्था नेपाल एपीएफ अस्पतालबाट गरिनेछ ।
सशस्त्र प्रहरी संगठनबाट सेवानिवृत्त भई कुनै पनि रोगको कारण लामो समयसम्म स्वास्थ्यकर्मीको निग्रानीमा रहनु पर्ने साथै निजलाई रखेदेख वा हेरचाह गर्ने परिवारका सदस्यहरु कोही नभएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारुहरुको लागि उपयुक्त स्थानको छनौट गरी ऋब्च्भ् ज्इःभ् को ब्यवस्था गर्ने कार्यको अध्ययन थालनी गरिनेछ । बिस वर्ष सेवा अवधि पुगेका सशस्त्र प्रहरी परिचरदेखि सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आगामी वर्षबाट सवारी चालक तालिम दिने कार्यको शुरुवात गरिनेछ ।
सशस्त्र प्रहरी कर्मचारी र आम सर्वसाधारण नागरीकका सन्ततीहरुलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नेपाल एपीएफ स्कुलहरुलाई थप विस्तार गर्दै लगिने लक्ष्य अनुरुप कोशी प्रदेशको झापामा र लुम्विनी प्रदेशको बुटवलमा एपीएफ स्कुल स्कुल सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाईने छ । “विपत् प्रकोप राहत कोष’’बाट अवोउप्रान्त नेपाल एपीएफ अस्पतालमा उपचार हुन नसक्ने भनी अस्पतालले सिफारिस गरेको घातक एवं दीर्घरोग लागेका बहालवाला सशस्त्र प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको उपचारमा सहयोग पु¥याउन एकपटकको लागी वर्षमा बढीमा एक लाखसम्म उपचार खर्च उपलब्ध गराईनेछ ।
संगठनमा कार्यरत कर्मचारीहरुमा वचतको बानी विकास होस् भन्ने अभिप्रायले कल्याणकारी सेवा केन्द्र अन्तर्गत रहने गरी ब्एँ क्तबाा क्बखष्लन ँगलम स्थापना गरिएको छ । जसमा इच्छुक सशस्त्र प्रहरी कर्मचारीहरुले मासिक चार सय रुपैंया जम्मा गर्न सक्ने छन् । जुन रकम अवकास पश्चात ब्याज सहित फिर्ता हुने व्यवस्था मिलाईएको छ । वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई आवश्यक कानुनी सल्लाहको लागि एक जना कानुन अधिकृत सहित कल्याणकारी सेवा केन्द्र अन्तरगत रहने गरि कानुनी परामर्श सहयोग डेस्क स्थापना गरिएको छ ।
वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुको आवास निर्माणको लागी नक्सा बनाउने, मर्मत कार्य र अन्य प्राविधिक सहयोगको लागी मुद्दति तथा सेवा निर्देशनालयबाट दुई जना प्राविधिक अधिकृत सहित कल्याणकारी सेवा केन्द्र अन्तरगत रहने गरी प्राविधिक परामर्श सहयोग डेस्क स्थापना गरि संचालनमा ल्याईएको संगठनले जनाएको छ । (साँघु साप्ताहिक, २०८१ माघ २१)

प्रतिकृया दिनुहोस