सरकारका २३ जना खाद्य विश्लेषक को को हुन् ?
काठमाडौैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ०८१ पुष १६ गते सोमवार वरिष्ठ २३ जना खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषकको रुपमा जिम्मेवारी तोकेको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार उनीहरुलाई सार्वजनिक खाद्य विश्लेषक तोकेको बताइन्छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार हस्तबहादुर राई, विमलकुमार दाहाल, डा. क्षीतिज श्रेष्ठ, भीमप्रसाद पुलामी, सुमन धिताल र ज्योत्सना श्रेष्ठलार्ई खाद्य बिश्लेषकको जिम्मेवारी दिइएको छ । यसैगरी, सञ्जय भण्डारी, अनुप हलवाई, डा. बालकुमारी शर्मा, रमेश खड्का, हरेराम प्रधान, काशीनाथ घिमिरे, प्रशान्त पोखरेल, प्रमोद कोइराला, डा. हुमाकुमारी बखिम, मोहनकृष्ण महर्जन, महिपालराम बैद्य, विजय खनालले पनि सोही जिम्मेवारी पाएको बताइन्छ ।
कृष्णप्रसाद राई, कमलप्रसाद रेग्मी, शिवसागर चौधरी, नवराज दहाल र प्रतिमा श्रेष्ठलाई उक्त जिम्ममेवारी दिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहत कार्यालयमा कार्यरत वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकिएको मन्त्रालयले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस