चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।
गत बिहीबार बयानका लागि काठमाडौं झिकाईएका लामिछानेलाई आज बिहान चितवन लगिएको हो ।
उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको जनाइएको छ । लामिछाने बिगत एक महिनादेखि कास्की प्रहरी हिरासतमा रहेका छन् ।



