यी हुन् थाइराइडका लक्षण
खानपान र जीवनशैलीमा गडबडी भएमा मानिसमा थाइराइड हर्मोनको असन्तुलन हुन जान्छ । थाइराइड हर्माेन असन्तुलन भएमा मानिसमा विभिन्न समस्याहरु देखिन सक्छ । थाइराइड एउटा ग्रन्थी हो, जसले टी–१ र टी–४ हर्माेन उत्पादन गर्दछ । यसले शरीरको मेटाबोलिजम नियन्त्रित गर्दछ । यी हर्माेनको उत्पादन असन्तुलन भएमा हाइपोथाइराइडिज्म र हाइपरथाइराइडिज्मको समस्या हुन्छ । यस्तो अवस्थामा शरीरमा कयौं लक्षणहरु देखिन्छ । जानौं विज्ञहरुले उल्लेख गरेका थाइराइडका यी लक्षणहरु ।
– शरीरमा थाइराइड हर्माेनको असन्तुलन भएमा शरीरको तौल बढ्ने हुन्छ ।
– थाइराइड हर्माेन असन्तुलित भएमा मासंपेशी कमजोर हुने, छाला सुख्खा हुनेजस्ता समस्या देखिने हुनसक्छ ।
– शरीरमा थाइराइड हर्माेन असन्तुलन भएमा कपाल कमजोर हुने र कपाल झर्ने समस्या हुनसक्छ । यसबाहेक धेरै जाडो लाग्ने समस्या पनि देखिन सक्छ ।
– थाइराइडका समस्या भएमा अधिक पसिना आउने, डिप्रेशनको समस्या हुने, थकान हुने, कब्जियत हुने, अनियमित महिनावारी हुने, मानसिक समस्या हुने, घाँटी बस्नेजस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिएमा सामान्य लिनु हुँदैन ।
थाइराइड हर्माेनको अनसन्तुलन भएका खण्डमा पोषकतत्व युक्त भोजन सेवन गर्ने, फास्टफुडको सेवन कम गर्ने र नियमित अभ्यास गर्ने गर्नुपर्दछ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)

प्रतिकृया दिनुहोस