🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कपडा र जुत्ता पसलमा आगलागी हुँदा ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट

धनुषा, ३२ जेठ । धनुषामा पसलमा भएको आगलागीका कारण विभिन्न धनमाल जलेर नष्ट भएको छ । 

मिथिला बिहारी नगरपालिका-७ तारापट्टी बजारस्थित सोही नगरपालिका-६ बस्ने रामबाबु साहको आर्जु वस्त्रालय कपडा र जुत्ता पसलमा विद्युत सर्ट भइ आज बिहान आगलागी हुँदा कपडा, जुत्ता, चप्पल र घर समेत गरी करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।