🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

लमजुङ २० असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ  जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको  छ ।

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा बिहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शिव प्रसाद खनाल, प्रमुख  जिल्ला अधिकारी सुशील बैध, जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटा, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।   

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।