🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छिमेक लघुवित्तले शेयरधनीलाई बक्यौता लाभांश दाबी गर्न आग्रह

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले बाँकी लाभांश भुक्तानी गर्न बाँकी रहेका शेयरधनीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ ।

 लाभांश वितरण भएको ५ वर्ष बितिसक्दा पनि कतिपय शेयरधनीले बैंकबाट लाभांश लिन सकेका छैनन् ।  लाभांश दाबी नगरेका लगानीकर्ताले लाभांश दाबी गर्न कम्पनीको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा शेयर प्रमाणपत्र र परिचयको प्रमाण पेश गर्नु पर्ने छ भने बक्यौता लाभांश प्राप्त गर्न आवश्यक कागजातको प्रतिलिपी समेत पेश गर्नुपर्नेछ ।

 अन्यथा, कम्पनी ऐन, २०६३ को दफा १८२ (९) बमोजिम असुल नगरिएको लाभांश "लगानी संरक्षण कोष" मा जम्मा गरिनेछ।