🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चोरी भएको सामान सहित पक्राउ

मकवानपुर, २ असार २०७७।   बकैया गाउँपालिका-५ भनौराबाट सोही ठाउँ बस्ने १९ वर्षीय दिपेश देउजालाई चोरी भएको सामान सहित जेठ ३१ गते प्रहरीले पक्राउ गरेको छ ।

बकैया गाउँपालिका-४ जुरेली बस्ने होमनाथ फुयाँलको फुयाँल किराना पसल र सप्लायर्सबाट बैशाख २६ गते रिचार्ज कार्ड, चुरोट, शिलप्याक मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल लगायत गरी १२ लाख १० हजार ३ सय ४० रुपैयाँ बराबरको समान चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी भएको उक्त सामानहरू सहित प्रहरी चौकी हात्तिसुढेबाट खटिएको प्रहरीले देउजालाई पक्राउ गरेको हो ।