भरुवा बन्दुक सहित पक्राउby SanghuNews Desk|August 22, 2019October 10, 2025 वर्दिया, ५ भदौ । बारबर्दिया नगरपालिका–५ बस्ने बल बहादुर थारुलाई भरुवा बन्दुक १ थान र पासो २ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा पासो फेला पारेको हो । SanghuNews Desk More by SanghuNews Desk