🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
‘चन्द्र घण्टी’को सम्झना : सिंहदरबार सुध्रेला ?
Posted in

‘चन्द्र घण्टी’को सम्झना : सिंहदरबार सुध्रेला ?

नवगठित सरकारले आफ्नो सक्रियता देखाउने सिलसिलामा सिंहदरबारमा निकै चहलपहल सुरु भएको छ । खासगरी १० बजे कार्यालय खुल्ने र ५ बजे बन्द हुने समयतालिका रहे तापनि नयाँ सरकार बनेपछि मन्त्री र कर्मचारीहरू साढे ९ बजेदेखि … ‘चन्द्र घण्टी’को सम्झना : सिंहदरबार सुध्रेला ?Read more

भ्रष्टाचार र लापरबाहीको परिणाम : ग्रेलिष्ट, चेतावनी बेवास्ता : देश संकटमा
Posted in

भ्रष्टाचार र लापरबाहीको परिणाम : ग्रेलिष्ट, चेतावनी बेवास्ता : देश संकटमा

नेपाल फेरि एकपटक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को “ग्रे लिष्ट” अर्थात् Increased Monitoring मा पुगेको छ। यो कुनै आकस्मिक दुर्घटना होइन, बरु वर्षौंदेखि थन्किएका चेतावनी, अपूरा सुधार र कमजोर कार्यान्वयनको संचित परिणाम हो। एफएटिएफले … भ्रष्टाचार र लापरबाहीको परिणाम : ग्रेलिष्ट, चेतावनी बेवास्ता : देश संकटमाRead more

नयाँ प्रतिनिधि सभा, नयाँ सरकार र संक्रमणकालकाे अवस्था : जनताको मुद्दा छायाँमा नपरोस् ?
Posted in

नयाँ प्रतिनिधि सभा, नयाँ सरकार र संक्रमणकालकाे अवस्था : जनताको मुद्दा छायाँमा नपरोस् ?

चैत १९, २०८२ देखि संघीय संसदको चालू अधिवेशन सुरु भएको छ । नयाँ प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन सामान्यतः आशा, ऊर्जा र नीतिगत स्पष्टताको संकेत दिने अवसर मानिन्छ । तर यसपटकको प्रारम्भले अपेक्षा अनुसारको गहिराइ र … नयाँ प्रतिनिधि सभा, नयाँ सरकार र संक्रमणकालकाे अवस्था : जनताको मुद्दा छायाँमा नपरोस् ?Read more

‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएकाे रहेछ’-सुदन गुरूङ्ग, गृह मन्त्री 
Posted in

‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएकाे रहेछ’-सुदन गुरूङ्ग, गृह मन्त्री 

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले २०८२ चैत २२ गते बिहान सामाजिक सञ्जालमार्फत “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । पछिल्ला दिनमा उनले प्रहरी प्रशासनलाई सक्रिय, निष्पक्ष र सरुवा–बढुवामा व्यक्तिगत दबाब … ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएकाे रहेछ’-सुदन गुरूङ्ग, गृह मन्त्री Read more

मतदाताको सुशासन अपेक्षा पूरा होला ?
Posted in

मतदाताको सुशासन अपेक्षा पूरा होला ?

नयाँ सरकारबाट मतदाता(नागरिक)ले बढी अपेक्षा गरेको एउटा विषय सुशासन हो । नेपालमा सुशासनको मुद्दा जहिल्यैको चुनावी र सार्वजनिक सरोकारको संवेदनशील विषय रह्यो । सुशासनलाई भ्रष्टाचारसँग प्रत्यक्ष जोडेर हेरिने, बोलिने र बुझिने गरिएको भए पनि त्यो … मतदाताको सुशासन अपेक्षा पूरा होला ?Read more

नयाँ प्रतिनिधिसभा,  नयाँ ‘एजेन्डा’, नयाँ सरकार र जनअपेक्षा
Posted in

नयाँ प्रतिनिधिसभा,  नयाँ ‘एजेन्डा’, नयाँ सरकार र जनअपेक्षा

काठमाडौँ, १९ चैतः लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने प्रतिनिधिसभा जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसद्ले नै मुलुकको कार्यकारिणी सरकार निर्माण … नयाँ प्रतिनिधिसभा,  नयाँ ‘एजेन्डा’, नयाँ सरकार र जनअपेक्षाRead more

सम्पत्ति जाँचले सत्य समात्छ कि छोड्छ ? आशा र चुनौतीको दोसाँध !
Posted in

सम्पत्ति जाँचले सत्य समात्छ कि छोड्छ ? आशा र चुनौतीको दोसाँध !

नेपालमा २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेपछि चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ। सरकार गठन भएको भोलिपल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश … सम्पत्ति जाँचले सत्य समात्छ कि छोड्छ ? आशा र चुनौतीको दोसाँध !Read more

नयाँ सरकारको पहिलो दाउ : कार्की आयोगको प्रतिवेदन कि प्रतिशोधको राजनीतिक प्रयोग ?
Posted in

नयाँ सरकारको पहिलो दाउ : कार्की आयोगको प्रतिवेदन कि प्रतिशोधको राजनीतिक प्रयोग ?

नयाँ सरकारले शपथ खाएको दुई दिन नबित्दै पूर्वप्रधानमन्त्री के.पी. ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि मुलुकको राजनीति एकाएक नयाँ तरंगमा प्रवेश गरेको छ। यो कदम केवल कानूनी प्रक्रिया हो कि राजनीतिक शक्ति प्रदर्शनको उद्घोष … नयाँ सरकारको पहिलो दाउ : कार्की आयोगको प्रतिवेदन कि प्रतिशोधको राजनीतिक प्रयोग ?Read more

दुई भिआइपी पक्राउसँगै तात्यो राजनीति, विवादास्पद नियुक्ति, नैतिकतामा चोट !
Posted in

दुई भिआइपी पक्राउसँगै तात्यो राजनीति, विवादास्पद नियुक्ति, नैतिकतामा चोट !

प्रतिनिधिसभाको निर्वाचन गराएर २०८२ चैत १० गते बालुवाटारबाट बिदा भएकी प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई अरूभन्दा फरक देखाउने अवसर पाएकी थिइन् । कामचलाउ सरकारको नेतृत्वमा रहेकी उनले बहिर्गमनको बेला संयम, मर्यादा र निष्पक्षताको उदाहरण दिन सक्थिन्। … दुई भिआइपी पक्राउसँगै तात्यो राजनीति, विवादास्पद नियुक्ति, नैतिकतामा चोट !Read more

चुनावी सर्जिकल स्ट्राइक–सहमतिको चुनौती !
Posted in

चुनावी सर्जिकल स्ट्राइक–सहमतिको चुनौती !

नेपालको राजनीतिक इतिहासमा वि.सं. २०८२ (सन् २०२६) को निर्वाचन एउटा निर्णायक ‘टर्निङ प्वाइन्ट’ सावित भएको छ । दशकौंदेखि सत्तामा स्थापित दलहरूका लागि यो निर्वाचन गम्भीर आत्मसमीक्षाको घडी बनेको छ । “नो, नट अगेन“ को नारा … चुनावी सर्जिकल स्ट्राइक–सहमतिको चुनौती !Read more