हेटौँडा, २१ चैतः जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके, माया गरे… तर आज ऊ नौ वर्ष पुग्दा कसैले उसको हालखबर सोध्दैनन् । स्वथ्य र राम्रो छोरा पायौँ नि भनेर बधाई दिने आफन्त … पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’Read more
समाज
तस्बिरहरुमा हेरौँ : हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा
काठमाडौँ । काठमाडौँको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। तस्बिरहरु :
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
काठमाडौँ, २० चैत : परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उहाँले पूजाअर्चना गर्नुभएको हो । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गर्नुभएको … परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चनाRead more
तस्बिरमा यस्तो देखियो बालाजु बाइसधारामा परम्परागत मेला
काठमाडौंको बालाजुस्थित बाइसधारामा आज मिति २०८२ चैत १९ गते बिहिबार परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । … तस्बिरमा यस्तो देखियो बालाजु बाइसधारामा परम्परागत मेलाRead more
चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ, १९ चैत : प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख … चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदैRead more
प्रहरीले मनायो ‘अप्रिल फूल’ डे
काठमाडौं । नेपाल प्रहरीले ‘अप्रिल फूल’ डे मनाएको छ । सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ । उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल … प्रहरीले मनायो ‘अप्रिल फूल’ डेRead more
बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
गलकोट (बागलुङ), १८ चैतः चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको … बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलनRead more
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
इलाम, १४ चैत : हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर … पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’Read more
दोषीलाई कार्वाहीमा ढिला भएको भन्दै इनिशाको डमी लाश बोकेर बृहत् प्रदर्शन
सुर्खेत । इनिशाको हत्या गरिएको र दोषीलाई कार्वाहीमा ढिला भएको भन्दै २०८२ चैत १४ गते शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरुले इनिशाको लासकाे डमी बोकेर प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता सावित्री सुवेदी … दोषीलाई कार्वाहीमा ढिला भएको भन्दै इनिशाको डमी लाश बोकेर बृहत् प्रदर्शनRead more
आज विश्वभर विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै
काठमाडौं । आज मार्च २७, विश्वभर विश्व रंगमञ्च दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । समाजमा रहेका विकृति र विसंगतिहरू हटाउँदै सकारात्मक परिवर्तनका लागि नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ । नेपालमा … आज विश्वभर विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदैRead more




