काठमाडौँ, २६ चैत : हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम … आजको मौसम : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावनाRead more
समाचार
मुस्ताङबाट पोखरा जाँदै गरेको बस दु र्घटना, १५ जना भारतीय तीर्थयात्री घाइते
म्याग्दी, २५ चैत : म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको … मुस्ताङबाट पोखरा जाँदै गरेको बस दु र्घटना, १५ जना भारतीय तीर्थयात्री घाइतेRead more
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक : सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्न
काठमाडौँ, २५ चैत । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार एवं कार्यदलको संयोजक प्रमुख असिम साहको अध्यक्षतामा बसेको बैठकले … संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक : सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्नRead more
नेपाल काठमाडौँ संस्थाका सञ्चालक इन्द्रलाल गोले पक्राउ
काठमाडौँ, २५ चैत : प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ । सन्धुली, सुनकोसी गाउँपालिका–७ घर भइ जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६ वर्षीय इन्द्रलाल … नेपाल काठमाडौँ संस्थाका सञ्चालक इन्द्रलाल गोले पक्राउRead more
राष्ट्र बैंकमा ‘एक डेपुटी’को नियुक्ति किन राेकियाे ? संकट टार्ने सरकारको गणित के हाे ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमध्ये एक मात्र पदमा नियुक्ति गर्ने सरकारको निर्णय पछाडि गहिरो रणनीतिक सोच लुकेको खुलासा भएको छ। २०८२ चैत २४ गते मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक डा. किरण पण्डितलाई डेपुटी … राष्ट्र बैंकमा ‘एक डेपुटी’को नियुक्ति किन राेकियाे ? संकट टार्ने सरकारको गणित के हाे ? Read more
निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने
काठमाडौं, २५ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत … निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुनेRead more
भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापतिको सम्बोधन : स्वाधीनता र अखण्डताको रक्षा सेनाको मुख्य दायित्व
दमौली (तनहुँ), २५ चैत : प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ । आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता … भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापतिको सम्बोधन : स्वाधीनता र अखण्डताको रक्षा सेनाको मुख्य दायित्वRead more
राष्ट्रियसभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मिति २०८२ चैत २५ गते बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुलाई पद … राष्ट्रियसभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथRead more
हाँस्य कलाकार सागर लम्साललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला … हाँस्य कलाकार सागर लम्साललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमतिRead more
भेरी–बबई निर्माणमा ढिलाई: चौथो पटक म्याद थप्दासम्म आधा मात्रै प्रगति
सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन निर्माणका ढिलाइ भएको छ । तेस्रो पटक म्थाद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि आयोजना निर्माणको आधा काम अझै सकिएको छैन । आयोजनाको काम … भेरी–बबई निर्माणमा ढिलाई: चौथो पटक म्याद थप्दासम्म आधा मात्रै प्रगतिRead more




