बागमती, ९ चैत : बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर आज साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर राक्सिराङ गाउँपालिका–६ … इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर १८ वर्षीय युवकको मृ त्युRead more
समाचार
डाँका र ज्यान मार्ने उद्योगमा फरार खिलबहादुर तामाङ दश वर्षपछि पक्राउ
काठमाडौँ, ९ चैत : नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान टेकुको प्रहरी टोलीले सो उद्योगमा दोलखा जिल्ला अदालतबाट २०७४ साल पुसमा … डाँका र ज्यान मार्ने उद्योगमा फरार खिलबहादुर तामाङ दश वर्षपछि पक्राउRead more
सेना–प्रहरी संयुक्त तालिम, विपद् प्रतिकार्य सशक्त बनाउँदै
काठमाडौँँ, ९ चैत : समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नगर प्रहरीलाई प्रशिक्षण दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल … सेना–प्रहरी संयुक्त तालिम, विपद् प्रतिकार्य सशक्त बनाउँदैRead more
सिकार खेल्न जाँदा बेपत्ता एक युवकको शव फेला, अन्य बर्दिया हुँदै भारततर्फ फरार
गुलरिया (बर्दिया) ९ चैत : दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–२ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको … सिकार खेल्न जाँदा बेपत्ता एक युवकको शव फेला, अन्य बर्दिया हुँदै भारततर्फ फरारRead more
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ
काठमाडौँ, ९ चैत : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई … विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउRead more
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा होटल सञ्चालकसहित आठ जना पक्राउ
सिरहा, ९ चैत : प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई … मानव बेचबिखन तथा ओसारपसार मुद्दामा होटल सञ्चालकसहित आठ जना पक्राउRead more
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, ९ चैत : बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार … बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्पRead more
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
रामेछाप । रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ । संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो । … सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवनRead more
रास्वपाको ‘प्रशासनिक अभियान: कर्मचारीतन्त्रमा राज्य-आतङ्क’, राजीनामाको दबाब र ‘हिट लिस्ट’ रणनीति
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत महिना सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत ल्याएपछि अहिले राजनीतिक वृत्तमा मात्र नभई प्रशासनिक क्षेत्रमा समेत खैलाबैला मच्चिन थालेको छ। खासगरी रास्वपाको तर्फबाट भन्दै केही व्यक्तिहरूले विगतका सरकारले नियुक्त … रास्वपाको ‘प्रशासनिक अभियान: कर्मचारीतन्त्रमा राज्य-आतङ्क’, राजीनामाको दबाब र ‘हिट लिस्ट’ रणनीतिRead more
रामेछापमा यात्रुवाहक सुमो दु र्घटना, तीन गम्भीरसहित ६ जना घाइते
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा मिति २०८२ चैत ९ गते सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। … रामेछापमा यात्रुवाहक सुमो दु र्घटना, तीन गम्भीरसहित ६ जना घाइतेRead more



