काठमाडौँ, १० चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग … उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेटRead more
समाचार
निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ, १० चैत : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक … निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइनेRead more
पोखरामा जुवा खेल्दै गरेका ११ जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद
कास्की । पोखरा महानगरपालिका–१७ ढ्यामसाइडस्थित एक घरमा जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ चैत ७ गते राति करिब ११:३० बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी … पोखरामा जुवा खेल्दै गरेका ११ जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामदRead more
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
काठमाडौँ, १० चैतः संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका पाँच सय सात … काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमाRead more
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुने
काठमाडौँ, १० चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ … रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुनेRead more
कोशीसहित पहाडी–हिमाली क्षेत्रमा वर्षा सक्रिय, मेघगर्जन–चट्याङको जोखिम
काठमाडौँ । देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा मौसम बदली भई वर्षा सक्रिय भएको छ। २०८२ चैत १० गते साँझ ५:३५ बजे सार्वजनिक मौसम अवस्थाअनुसार हाल कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली … कोशीसहित पहाडी–हिमाली क्षेत्रमा वर्षा सक्रिय, मेघगर्जन–चट्याङको जोखिमRead more
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । जेनजी मुभमेन्ट नेपालले मंगलबार (आज) जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु … कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको मागRead more
प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी समेत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित बागथला–धारी डोबा सडक निर्माण योजनामा कामै नगरी वा कम गरेर कागजमा बढी देखाई सरकारी रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा २०८२ चैत १० गते भ्रष्टाचार मुद्दा … प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी समेत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दाRead more
हिँउ माथि हेलि , पृष्ठभूमिमा नयाँ काङ्गा शिखर (तस्विरहरु)
नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५,८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ। तस्विरहरू :
चार महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीयविहीन, दैनिक कामकाज नै प्रभावित
जुम्ला, १० चैत : यहाँको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थानमा सम्बन्धित मन्त्रालयले अर्को कर्मचारी नपठाएपछि गाउँपालिकाको दैनिक कामकाज नै प्रभावित भएको गाउँपालिका … चार महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीयविहीन, दैनिक कामकाज नै प्रभावितRead more




