काठमाडौँ, चैत ३ । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापा नियुक्त हुनुभएको छ। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो। आतिथ्य व्यवस्थापन … इला होटल एण्ड रिसोर्टले लक्ष्मण थापालाई सुम्पियो नेतृत्वRead more
समाचार
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
मध्यविन्दु (नवलपरासी), ३ चैतः नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब … नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माणRead more
सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न निर्देशन
काठमाडौँ, । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न सम्बन्ध सबैलाई निर्देशन दिनुभएको छ । २०८२ चैत २ गते उपत्यका ट्राफिक … सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न निर्देशनRead more
नागढुंगाबाट हुण्डी–क्रिप्टो गिरोह समातियो, डेढ करोडभन्दा बढी नगदसहित सागर गिरी र प्रमोदप्रसाद धिताल पक्राउ
काठमाडौं, २ चैत । काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले चैत २ … नागढुंगाबाट हुण्डी–क्रिप्टो गिरोह समातियो, डेढ करोडभन्दा बढी नगदसहित सागर गिरी र प्रमोदप्रसाद धिताल पक्राउRead more
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय
काठमाडौँ, २ चैत : विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले २०८२ चैत १ गते आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ … ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णयRead more
पहाडमा चट्याङ्गसहित वर्षा, हिमालमा हिमपात
काठमाडौँ, २०८२ फागुन ३०, साँझ ५ः५० बजे । देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मौसम एकाएक सक्रिय बनेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा … पहाडमा चट्याङ्गसहित वर्षा, हिमालमा हिमपातRead more
हृदयघातका कारण एमाले केन्द्रीय सदस्य थापाको निधन
गण्डकी, २८ फागुनः नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुुभयो । पार्टी बैठकमा आज बोल्ने … हृदयघातका कारण एमाले केन्द्रीय सदस्य थापाको निधनRead more
मेघगर्जनसहित वर्षा : कोशीदेखि गण्डकीसम्म सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसममा आएको बदलीसँगै देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार २०८२ फागुन २८ गते साँझ ५ बजेसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षा … मेघगर्जनसहित वर्षा : कोशीदेखि गण्डकीसम्म सतर्कता अपनाउन आग्रहRead more
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
मुगु । कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा देखिन थालेको छ । अध्ययन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा सक्रिय रहेको प्रतिष्ठानमा अहिले भारतसहित नेपालका विभिन्न जिल्लाबाट … जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगेRead more
स्थानीयको श्रमदानमा राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
म्याग्दी, २६ फागुन : रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन … स्थानीयको श्रमदानमा राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माणRead more





