🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
Posted in

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौँ, ७ चैत : शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको … मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदैRead more

सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो
Posted in

सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो

काठमाडौँ, ७ चैत : कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ । यही चैत ४ गते … सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयोRead more

कालोपुलमै दिउँसै साढे ७९ लाखको चोरी : गौशाला प्रहरीकै नाकमुनि असुरक्षा
Posted in

कालोपुलमै दिउँसै साढे ७९ लाखको चोरी : गौशाला प्रहरीकै नाकमुनि असुरक्षा

काठमाडौं । राजधानीको सुरक्षामाथि गम्भीर प्रश्न उठाउने गरी काठमाडौंको कालोपुल क्षेत्रमा दिउँसै ७९ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको घटना सार्वजनिक भएको छ। अझ चकित पार्ने कुरा के छ भने चोरी भएको स्थान … कालोपुलमै दिउँसै साढे ७९ लाखको चोरी : गौशाला प्रहरीकै नाकमुनि असुरक्षाRead more

पाथीभरामा पाँचौँ पटक हिमपात
Posted in

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ, ७ चैतः ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको … पाथीभरामा पाँचौँ पटक हिमपातRead more

जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिस
Posted in

जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिस

काठमाडौँ, ७ चैत : जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । … जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिसRead more

बुटवल-नारायणगढ सडक अवरुद्ध
Posted in

बुटवल-नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु (नवलपरासी), ७ चैत । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल-नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा … बुटवल-नारायणगढ सडक अवरुद्धRead more

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
Posted in

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ, ७ चैत : काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार … काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्युRead more

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
Posted in

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौँ, ७ चैत : चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ । चीनले … निर्वाचन सम्पन्न भएकामा चीनको बधाईRead more

बैतडीमा ट्रक दुर्घटना : चालकसहित चारजना घाइते
Posted in

बैतडीमा ट्रक दुर्घटना : चालकसहित चारजना घाइते

बैतडी, ७ चैत : जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ः०० बजे राजमार्गअन्तर्गत बैतडीको पाटन … बैतडीमा ट्रक दुर्घटना : चालकसहित चारजना घाइतेRead more

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
Posted in

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व, ७ चैत्र(रासस): रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मिति २०८२ चैत ६ गते रातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध … भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्धRead more