🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
पहिलो निशानामा विद्युतका एमडी शाक्य ?
Posted in

पहिलो निशानामा विद्युतका एमडी शाक्य ?

काठमाडौं । एमालेको पराजयसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सत्ता–छायाँ पनि कमजोर हुन थालेको छ । २०८२ फागुन २१ गतेको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन झापा–५ मा पुगेर हाइड्रोपावर व्यवसायीहरूलाई ओलीको … पहिलो निशानामा विद्युतका एमडी शाक्य ?Read more

इनिशा बिक हत्या प्रकरण : सकिएन अनुसन्धान, उठेन शव
Posted in

इनिशा बिक हत्या प्रकरण : सकिएन अनुसन्धान, उठेन शव

सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिए पछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा … इनिशा बिक हत्या प्रकरण : सकिएन अनुसन्धान, उठेन शवRead more

पाल्पा ‘टिपर’ दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
Posted in

पाल्पा ‘टिपर’ दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

तानसेन (पाल्पा), ८ चैत : पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही … पाल्पा ‘टिपर’ दुर्घटना : मृतकको सङ्ख्या चार पुग्योRead more

मौसम खुलेपछि बाजुराको सदरमुकाम मार्तडी र कोल्टी आसपासको क्षेत्र (तस्विरसहित)
Posted in

मौसम खुलेपछि बाजुराको सदरमुकाम मार्तडी र कोल्टी आसपासको क्षेत्र (तस्विरसहित)

बाजुरा । मौसम खुलेसँगै बाजुराको सदरमुकाम मार्तडी, बाजुराको दोस्रो ठुलो मुख्य व्यापारिक विन्दु कोल्टी लगायत आसपासका क्षेत्र मनमोहक देखिएका छन् । लगातारको मौसम बदली पश्चात् बाजुरामा आज मौसम पूर्ण रूपमा खुलेको छ । वर्षा र … मौसम खुलेपछि बाजुराको सदरमुकाम मार्तडी र कोल्टी आसपासको क्षेत्र (तस्विरसहित)Read more

मुदीमा नयाँ वडा कार्यालय र स्वास्थ्यचौकी भवन उद्घाटन
Posted in

मुदीमा नयाँ वडा कार्यालय र स्वास्थ्यचौकी भवन उद्घाटन

म्याग्दी, ८ चैत : यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गर्नुभयो । भूकम्पप्रतिरोधी क्षमताका दुई … मुदीमा नयाँ वडा कार्यालय र स्वास्थ्यचौकी भवन उद्घाटनRead more

आज विश्व पानी दिवस मनाइँदै
Posted in

आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मिति २०८२ चैत ८ गते आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो । … आज विश्व पानी दिवस मनाइँदैRead more

मुस्ताङमा यो सिजनमा छैटौँपटकको हिमपातले किसानलाई राहत
Posted in

मुस्ताङमा यो सिजनमा छैटौँपटकको हिमपातले किसानलाई राहत

मुस्ताङ, ८ चैतः मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार … मुस्ताङमा यो सिजनमा छैटौँपटकको हिमपातले किसानलाई राहतRead more

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
Posted in

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

काभ्रेपलाञ्चोक, ८ चैतः काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने पाँचखाल, मण्डनदेपुर, नाला … आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’Read more

बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउ
Posted in

बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउ

रसुवा, ७ चैत : एम्बुलेन्समा चुरोट र लागूपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन् । आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ … बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउRead more

सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धार
Posted in

सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धार

ढोरपाटन (बागलुङ), ७ चैत : भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा मिति २०८२ चैत ६ गते शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका … सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धारRead more