रौतहट । प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो … रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउRead more
समाचार
राष्ट्रपति पौडेलद्वारा आज ज्येष्ठ सदस्य केसीलाई शपथ गराइँदै
काठमाडौँ, ११ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ … राष्ट्रपति पौडेलद्वारा आज ज्येष्ठ सदस्य केसीलाई शपथ गराइँदैRead more
आजको मौसम : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
काठमाडौँ, ११ चैत : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी … आजको मौसम : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुनेRead more
मोरङका पाँच स्थानमा बर्डफ्लु पुष्टि
मोरङ, १० चैत : जिल्लाका पाँच स्थानमा बर्डफ्लु सङ्क्रमण फैलिएको छ । यहाँ विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा … मोरङका पाँच स्थानमा बर्डफ्लु पुष्टिRead more
भक्तपुरको सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…
भक्तपुर, १० चैत : भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किएका छन् । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए । नेपाल रेडक्रस … भक्तपुरको सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…Read more
उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट
काठमाडौँ, १० चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग … उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेटRead more
निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ, १० चैत : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक … निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइनेRead more
पोखरामा जुवा खेल्दै गरेका ११ जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद
कास्की । पोखरा महानगरपालिका–१७ ढ्यामसाइडस्थित एक घरमा जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ चैत ७ गते राति करिब ११:३० बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी … पोखरामा जुवा खेल्दै गरेका ११ जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामदRead more
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
काठमाडौँ, १० चैतः संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका पाँच सय सात … काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमाRead more
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुने
काठमाडौँ, १० चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ … रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुनेRead more




