🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा भट्ट
Posted in

सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा भट्ट

सुदूरपश्चिम, २३ चैत : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशसभा सदस्य शिवराज भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहको … सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा भट्टRead more

एमाले अध्यक्ष ओली र नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
Posted in

एमाले अध्यक्ष ओली र नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, २३ चैत : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको … एमाले अध्यक्ष ओली र नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेशRead more

ठूलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने १९ मोटरसाइकल प्रहरीको नियन्त्रणमा
Posted in

ठूलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने १९ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

भैरहवा (रुपन्देही), २३ चैत : रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप परिवर्तन गरिएका १९ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय … ठूलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने १९ मोटरसाइकल प्रहरीको नियन्त्रणमाRead more

हेटौंडास्थित राजमार्गमा अव्यवस्थित पार्किङ हटाइयो
Posted in

हेटौंडास्थित राजमार्गमा अव्यवस्थित पार्किङ हटाइयो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गमा अव्यवस्थित रूपमा पार्किङ गरी राखिएका सवारी साधनहरू हटाइएको छ। मिति २०८२ चैत २३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा नगर प्रहरीको संयुक्त … हेटौंडास्थित राजमार्गमा अव्यवस्थित पार्किङ हटाइयोRead more

कार्यालय समय कार्यान्वयन जाँच्न केन्द्रको छड्के, देशभर निगरानी सुरु
Posted in

कार्यालय समय कार्यान्वयन जाँच्न केन्द्रको छड्के, देशभर निगरानी सुरु

काठमाडौँ, २३ चैत : राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका … कार्यालय समय कार्यान्वयन जाँच्न केन्द्रको छड्के, देशभर निगरानी सुरुRead more

पार्किङ गरिएको मोटरसाइकलबाट पेट्रोल चोरी, चार युवक पक्राउ
Posted in

पार्किङ गरिएको मोटरसाइकलबाट पेट्रोल चोरी, चार युवक पक्राउ

काठमाडौँ, २३ चैत : प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया, गुलरिया नगरपालिका–५ ज्योतिनगरका २१ वर्षीय समीर विक, सोही ठाउँका २३ वर्षीय सुवास विक, नुवाकोट, बेलकोटगढी नगरपालिका–७ का … पार्किङ गरिएको मोटरसाइकलबाट पेट्रोल चोरी, चार युवक पक्राउRead more

फेवाताल जग्गा प्रकरण : अध्ययन गर्न बन्यो समिति, सात दिनभित्र प्रतिवेदन बुझाउने
Posted in

फेवाताल जग्गा प्रकरण : अध्ययन गर्न बन्यो समिति, सात दिनभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय … फेवाताल जग्गा प्रकरण : अध्ययन गर्न बन्यो समिति, सात दिनभित्र प्रतिवेदन बुझाउनेRead more

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
Posted in

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ, २३ चैत : प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रस्तावबमोजिम सो दलका सांसद गणेश पराजुली सभापति … प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठनRead more

कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोप
Posted in

कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोप

धनगढी । कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका जोड्न चौकीडाँडा–फल्टूडे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् । २०८१ चैतमा निर्माण सम्पन्न हुनुपर्ने सडक एक बर्षसम्म पनि कालोपत्रे नभएपछि स्थानीय आक्रोसित बनेका हुन् … कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोपRead more

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप
Posted in

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

सिराहा । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ । नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा.नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक … सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोपRead more