🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
आफ्नै भाउजूको नाममा एसइई दिइरहेकी नुसरत खातुन प क्राउ
Posted in

आफ्नै भाउजूको नाममा एसइई दिइरहेकी नुसरत खातुन प क्राउ

इनरुवा (सुनसरी), २४ चैतः जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी … आफ्नै भाउजूको नाममा एसइई दिइरहेकी नुसरत खातुन प क्राउRead more

नागरिकता कसुरमा सांसदका मित्र बाबुनन चौधरी कलवार पक्राउ
Posted in

नागरिकता कसुरमा सांसदका मित्र बाबुनन चौधरी कलवार पक्राउ

काठमाडौं । नागरिकता सम्बन्धी कसुर मुद्दामा फरार रहेका बाबुनन चौधरी कलवार पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१४, कलंकीबाट पक्राउ गरेको हो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार … नागरिकता कसुरमा सांसदका मित्र बाबुनन चौधरी कलवार पक्राउRead more

बैंकिङ कसुर मुद्दाका फरार रीता प्रधान पौडेल पक्राउ
Posted in

बैंकिङ कसुर मुद्दाका फरार रीता प्रधान पौडेल पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले फरार प्रतिवादी रीता प्रधान पौडेल (३६ वर्ष) लाई भक्तपुरबाट पक्राउ गरेको … बैंकिङ कसुर मुद्दाका फरार रीता प्रधान पौडेल पक्राउRead more

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त
Posted in

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मिति २०८२ चैत २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको आर्थिक तथा … राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्तRead more

किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त
Posted in

किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मिति २०८२ चैत २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त … किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तRead more

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन विद्यार्थीको मृ त्यु
Posted in

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन विद्यार्थीको मृ त्यु

जलेश्वर (महोत्तरी), २४ चैत । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । … दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन विद्यार्थीको मृ त्युRead more

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर
Posted in

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

काठमाडौँ, २४ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो … मन्त्रीहरुको मर्यादाक्रम हेरफेरRead more

गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई भारतीय नागरिक पक्राउ
Posted in

गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, २४ चैत : लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको … गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई भारतीय नागरिक पक्राउRead more

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
Posted in

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् । आज विश्व स्वास्थ्य दिवसको अवसरमा … स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहताRead more

डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुने
Posted in

डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुने

काठमाडौँ, २४ चैत : नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि … डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुनेRead more