🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
सेवामा सशस्त्र प्रहरी : बाल संरक्षण गृहमा सहयोग, खाना, नाना- स्नेह बाँडियाे
Posted in

सेवामा सशस्त्र प्रहरी : बाल संरक्षण गृहमा सहयोग, खाना, नाना- स्नेह बाँडियाे

कैलाली । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाहरूका लागि सहयोग कार्यक्रम सम्पन्न गरेको छ। चैत २० गते धनगढी उपमहानगरपालिका–४, एल.एन. चोकस्थित नेपाल … सेवामा सशस्त्र प्रहरी : बाल संरक्षण गृहमा सहयोग, खाना, नाना- स्नेह बाँडियाेRead more

FAKE RESCUE प्रकरण बारेकाे फेक समाचारप्रति CIB को कडा आपत्ति
Posted in

FAKE RESCUE प्रकरण बारेकाे फेक समाचारप्रति CIB को कडा आपत्ति

काठमाडौं । पर्यटकसँग सम्बन्धित तथाकथित “FAKE RESCUE” प्रकरणबारे प्रकाशित भ्रामक समाचारप्रति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सगरमाथा क्षेत्रमा कार्यरत पथप्रदर्शक (गाईड)हरूले पर्यटकहरूको खानामा … FAKE RESCUE प्रकरण बारेकाे फेक समाचारप्रति CIB को कडा आपत्तिRead more

विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउ
Posted in

विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (टेकु)ले पक्राउ गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने … विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउRead more

सभामुखमा डीपी अर्याल निर्विरोध
Posted in

सभामुखमा डीपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् । संसद् सचिवालयले बिहान ११ … सभामुखमा डीपी अर्याल निर्विरोधRead more

एसईई प्रश्नपत्र आउट गर्ने मनोज कुमार यादव सर्लाहीमा पक्राउ
Posted in

एसईई प्रश्नपत्र आउट गर्ने मनोज कुमार यादव सर्लाहीमा पक्राउ

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका … एसईई प्रश्नपत्र आउट गर्ने मनोज कुमार यादव सर्लाहीमा पक्राउRead more

सागर लम्साल ‘बले’ माथि ब लात्कारको आरोप
Posted in

सागर लम्साल ‘बले’ माथि ब लात्कारको आरोप

काठमाडौं । बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप … सागर लम्साल ‘बले’ माथि ब लात्कारको आरोपRead more

भारत–नेपाल सहयोग : सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता
Posted in

भारत–नेपाल सहयोग : सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ, २० चैत : भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको … भारत–नेपाल सहयोग : सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौताRead more

गृहमन्त्री सुधन गुरुङद्वारा त्रिभुवन विमानस्थलमा अनुगमन
Posted in

गृहमन्त्री सुधन गुरुङद्वारा त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले मिति २०८२ चैत १९ गते बिहिबार साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् … गृहमन्त्री सुधन गुरुङद्वारा त्रिभुवन विमानस्थलमा अनुगमनRead more

सशस्त्र प्रहरीद्वारा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
Posted in

सशस्त्र प्रहरीद्वारा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

महेन्द्रनगर, २० चैत : सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् । सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, … सशस्त्र प्रहरीद्वारा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वितRead more

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
Posted in

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी, २० चैत : धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको … सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जाRead more