बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ तथा माटो उत्खनन् गरी ढुवानी गर्दै गरेका ३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ चैत २१ गते इलाका … अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ३ ट्याक्टर नियन्त्रणमा, जरिवानाRead more
समाचार
मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमा
काठमाडौँ, २१ चैतः मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले २०८२ चैत २१ गते बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू … मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमाRead more
त्रिभुवन राजपथको टिस्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध
काठमाडौं । त्रिभुवन राजपथ सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १ः३० बजे ट्रक टिष्टुङमा दुर्घटना … त्रिभुवन राजपथको टिस्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्धRead more
रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नीतिगत सुधार मेरो पहिलो प्राथमिकता हुनेछ : नरेशलाल श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठले मुलुकमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नितीगत सुधार आफ्नो … रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नीतिगत सुधार मेरो पहिलो प्राथमिकता हुनेछ : नरेशलाल श्रेष्ठRead more
अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन : आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै
काठमाडौँ, २१ चैतः नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त … अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन : आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदैRead more
मौसम पूर्वानुमान : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र वर्षा
काठमाडौँ, २१ चैत : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल … मौसम पूर्वानुमान : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र वर्षाRead more
भट्टका व्यवसायिक साझेदा शंकर अग्रवाल पक्राउ
काठमाडौँ, २१ चैतः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ । २०८२ चैत १९ गते विहीबार मात्रै व्यवसायी दीपक … भट्टका व्यवसायिक साझेदा शंकर अग्रवाल पक्राउRead more
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
काठमाडौँ, २१ चैतः नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा … काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुनेRead more
नेपाली सेनाद्वारा मुक्तिनाथमा निःशुल्क स्वास्थ्य शिविर, १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
मुस्ताङ, २० चैत : मुक्तिनाथधामस्थित दर्शनार्थी विश्रामस्थल प्राङ्गणमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन् । नेपाली सेनाको जोमसोमस्थित इन्द्रबक्स गणको आयोजनामा बिहीबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा मुक्तिनाथ दर्शन … नेपाली सेनाद्वारा मुक्तिनाथमा निःशुल्क स्वास्थ्य शिविर, १६८ जना दर्शनार्थी पर्यटक लाभान्वितRead more
‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने दिपक खड्का प क्राउ
भक्तपुर, २० चैत : आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण … ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने दिपक खड्का प क्राउRead more




