सर्लाही । चन्द्र नगर गाउँपालिका–२, बिर्ता टोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् । मिति २०८२ माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० … दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहाRead more
समाचार
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
तानसेन (पाल्पा), २२ चैत : लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताले अलपत्र परेको रामपुर–कपुरकोट सडकखण्डअन्तर्गतको यो … पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेटRead more
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै : निर्वाचन आयोग
काठमाडौँ, २२ चैत : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगित … आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै : निर्वाचन आयोगRead more
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २२ चैत : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का … आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावनाRead more
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
काठमाडौँ, २२ चैतः सङ्घीय संसद्को दुवै सदनको बैठक २०८२ चै २२ गते आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा … सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्नेRead more
परिवारका चार जना सदस्य नै भलिबलको एउटै टिममा
म्याग्दी, २२ चैतः यहाँको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस … परिवारका चार जना सदस्य नै भलिबलको एउटै टिममाRead more
भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ निफमा प्रदर्शन
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘सिजाङ पानोरमा’ शीर्षकको विशेष प्रदर्शन कार्यक्रममा चर्चित चिनियाँ निर्देशक पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको छ। तिब्बती गोठालाहरूको जीवन, प्रकृति र मानवबीचको जटिल तर सहअस्तित्वपूर्ण … भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ निफमा प्रदर्शनRead more
लमजुङमा जिप दु र्घटना : दुई जनाको मृ त्यु, १२ घाइते
लमजुङ, २१ चैत : आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा … लमजुङमा जिप दु र्घटना : दुई जनाको मृ त्यु, १२ घाइतेRead more
भरतपुरमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा पन्ध्र जना घाइते
चितवन, २१ चैत : भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको … भरतपुरमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा पन्ध्र जना घाइतेRead more
पोखरा : फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु
गण्डकी, २१ चैत : पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले आज नेपाल प्रहरीसहितको सहयोगमा डोजर लगाएर सेदिदेखि खपौदीसम्मका मापदण्डविपरीत विभिन्न ३२ वटा टहरा भत्काएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम … पोखरा : फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरुRead more




