🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
शनिबार र आइतबार सार्वजनिक बिदा
Posted in

शनिबार र आइतबार सार्वजनिक बिदा

काठमाडौँ, २२ चैतः सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि … शनिबार र आइतबार सार्वजनिक बिदाRead more

नवनियुक्त सभामुख डीपी अर्यालद्वारा शपथ ग्रहण
Posted in

नवनियुक्त सभामुख डीपी अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । मिति २०८२ चैत २२ गते आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । सपथ समारोहमा … नवनियुक्त सभामुख डीपी अर्यालद्वारा शपथ ग्रहणRead more

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
Posted in

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । मिति २०८२ चैत २२ गते आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी … शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णयRead more

यस्तो छ, उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
Posted in

यस्तो छ, उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

काठमाडौँ, २२ चैत : धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा … यस्तो छ, उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्राRead more

सगरमाथाको विश्वव्यापी प्रचारले मात्रै पर्यटन बढ्छ : मिङ्मा ग्याल्वो शेर्पा
Posted in

सगरमाथाको विश्वव्यापी प्रचारले मात्रै पर्यटन बढ्छ : मिङ्मा ग्याल्वो शेर्पा

काठमाडौँ, २२ चैत । विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र पहिचान भएकाले यसबारेमा विश्वभर प्रचार गर्न सकिएमा मात्रै पर्यटक आवागमनमा वृद्धि ल्याउन सकिने बताउनुभएको छ । एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे … सगरमाथाको विश्वव्यापी प्रचारले मात्रै पर्यटन बढ्छ : मिङ्मा ग्याल्वो शेर्पाRead more

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
Posted in

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ, २२ चैत : ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप … सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्दRead more

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : कावा प्रमुख डंगोल
Posted in

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : कावा प्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित चुनौती देखिएकाले महानगरका सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्नेमा जोड दिइन् । आइतबार आयोजित ४८औँ नगर कार्यपालिका बैठकमा बोल्दै डंगोलले अहिलेको भूराजनीतिक अवस्थाका कारण अभाव … इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : कावा प्रमुख डंगोलRead more

संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने
Posted in

संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मिति २०८२ चैत २३ गते सोमबार बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक … संसदको तेस्रो बैठक सोमबार १ बजे बस्नेRead more

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित
Posted in

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित

बाजुरा । बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । हिउँदे वर्षापछि आएको पहिरोले आयोजनाको … बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावितRead more

. काँकरभिट्टा–केचनाबाट भन्सार छली : किरानाको बहानामा ठूलो जालो
Posted in

. काँकरभिट्टा–केचनाबाट भन्सार छली : किरानाको बहानामा ठूलो जालो

झापा । पूर्वी सीमामा तस्करी रोकिएको छैन, बरु शैली फेरिएको छ। भारतबाट नेपालतर्फ भन्सार छली गरेर लाखौँका किराना सामान भित्र्याउने खेल फेरि उजागर भएको छ। झापाको काँकरभिट्टा र केचना क्षेत्रमा प्रहरीले २ लाख ३१ हजार … . काँकरभिट्टा–केचनाबाट भन्सार छली : किरानाको बहानामा ठूलो जालोRead more