बुटवल । रुपन्देही प्रहरीले ध्वनि प्रदूषण र जोखिमपूर्ण स्टण्ट नियन्त्रण गर्न लक्षित गर्दै सञ्चालन गरेको विशेष अभियान ‘साइलेंट स्ट्रिट्स’ अन्तर्गत २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरी टोलीले मिति २०८२ … मोडिफाइड बाइकविरुद्ध कडाइ: २५ नियन्त्रणमाRead more
समाचार
‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि
नारायणगढ (चितवन), २३ चैत : कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका … ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधिRead more
मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा
काठमाडौँ, २३ चैत : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको … मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाRead more
आज चैत २३ गते सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २३ चैतः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् … आज चैत २३ गते सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैRead more
तीन ठूला भाटभटेनी, मेट्रो मार्केट र सेलवेज क्यास एण्ड क्यारी मार्टलाई कारबाही
काठमाडौँ, २३ चैतः बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । आज स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार … तीन ठूला भाटभटेनी, मेट्रो मार्केट र सेलवेज क्यास एण्ड क्यारी मार्टलाई कारबाहीRead more
सर्लाहीको मलङ्गवाबाट नौ विचौलिया नियन्त्रणमा
बरहथवा (सर्लाही), २२ चैत । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्दै सर्लाही प्रहरीले नौ विचौलियालाई नियन्त्रणमा लिएको छ । मलङ्गवा नगरपालिका–३, मालपोत कार्यालय परिसरबाट सात जना र मलङ्गवा नगरपालिका–९, मलङ्गवा ट्रायल सेन्टरबाट दुई विचौलिया पक्राउ … सर्लाहीको मलङ्गवाबाट नौ विचौलिया नियन्त्रणमाRead more
अध्यक्ष ओली र नेता लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ, २२ चैत : जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । … अध्यक्ष ओली र नेता लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमतिRead more
भन्सार छलीका टायल्ससहित अटो नियन्त्रणमा
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–२ क्षेत्रमा भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइँदै गरेका टायल्ससहित एक अटो प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना ३ ख ३५०४ नम्बरको अटो जाँच गर्ने क्रममा … भन्सार छलीका टायल्ससहित अटो नियन्त्रणमाRead more
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेका छन् । मिति २०८२ चैत २२ गते आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण … नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहालीRead more
अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा
काठमाडौँ, २२ चैत : सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ … अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमाRead more





