काठमाडौँ, २५ चैत : सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी यो दिवस आज मनाइँदै छ । तत्कालीन सरकारले … आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर् याउन चुनौतीRead more
समाचार
‘रुसमा नेपाल अध्ययन’ विषयक गोष्ठी सम्पन्न
काठमाडौं । ‘रुसमा नेपाल अध्ययन’ विषयक एक दिने गोष्ठी मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । शैली थिएटर तथा काठमाडौंस्थित रुसी सदनको संयुक्त आयोजनामा रुसी भवनमै आयोजित उक्त कार्यक्रम नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित … ‘रुसमा नेपाल अध्ययन’ विषयक गोष्ठी सम्पन्नRead more
प्राकृतिक सौन्दर्यले तान्दै तीनकुने पोखरीमा पर्यटकको घुइँचो
फिक्कल (इलाम), २५ चैत : इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ … प्राकृतिक सौन्दर्यले तान्दै तीनकुने पोखरीमा पर्यटकको घुइँचोRead more
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २५ चैत : सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको … सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैRead more
चैत २५ गते बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
काठमाडौँ, २४ चैत : जल तथा मौसम विज्ञान विभागले २०८२ चैत २५ गते बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका … चैत २५ गते बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढीRead more
मधेस प्रदेशमा ३३ जना बिचौलिया प्रहरीको नियन्त्रणमा
जनकपुरधाम, २४ चैत : मधेस प्रदेशमा ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी कार्यालयहरूमा सक्रिय रहेको बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेस प्रहरी कार्यालयबाट आज जारी विज्ञप्तिमा पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट … मधेस प्रदेशमा ३३ जना बिचौलिया प्रहरीको नियन्त्रणमाRead more
ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ त्यु
काठमाडौँ, २४ चैत : ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा … ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ त्युRead more
रुखमा झुन्डिएको अवस्थामा छोरासहित सरिता परियार मृत फेला
दमौली (तनहुँ), २४ चैत : जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ । सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उहाँका छोरा कुमार परियार घर नजिकको … रुखमा झुन्डिएको अवस्थामा छोरासहित सरिता परियार मृत फेलाRead more
बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ
मकवानपुर, २४ चैत : बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भयो । अधिवेशनअन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईंले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नुभएको थियो । उहाँले तत्कालीन … बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भRead more
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनमा द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताएका छन्। २०८२ चैत २४ गते मंगलबार गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रोशी … रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौंRead more




