काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित … कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैRead more
राजनीति
बुवा मजदुरी गर्न साउदीमा, छोरी नेपालमा बनिन सांसद
काठमाडौँ, ५ चैतः जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी … बुवा मजदुरी गर्न साउदीमा, छोरी नेपालमा बनिन सांसदRead more
संविधानको धारा ७६ (१) अनुसारको बालेन नेतृत्वकाे सरकार गठन हुँदै
काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले २०८२ चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाएकाे छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई … संविधानको धारा ७६ (१) अनुसारको बालेन नेतृत्वकाे सरकार गठन हुँदैRead more
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
ललितपुर, ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका … देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशनRead more
समानुपातिकतर्फका उम्मेदवारलाई चैत ५ गते प्रमाणपत्र दिइने
काठमाडौँ, ३ चैतः निर्वाचन आयोगले २०८२ चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० … समानुपातिकतर्फका उम्मेदवारलाई चैत ५ गते प्रमाणपत्र दिइनेRead more
गगन थापालाई कुन शक्तिले चिप्ल्यायाे ?
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेपछि गगन थापाले आफू नेतृत्वको ‘रूपान्तरित कांग्रेस’ लाई संगठन विस्तार गर्न, चुनावी प्रचारलाई गाउँ–गाउँसम्म पु¥याउन र आफ्नो दलको शक्ति सुदृढ बनाउन थप समय चाहिने निष्कर्ष निकालेका थिए । … गगन थापालाई कुन शक्तिले चिप्ल्यायाे ?Read more
मन्त्रिपरिषद् बैठकः राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस
काठमाडौँ, १ चैतः नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको … मन्त्रिपरिषद् बैठकः राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिसRead more
‘पुराना राजनीतिक दलप्रति जनतामा किन बढ्याे असन्तुष्टि’
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ । कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो । उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा … ‘पुराना राजनीतिक दलप्रति जनतामा किन बढ्याे असन्तुष्टि’Read more
दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी … दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वानRead more
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक
काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, … हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिकRead more




