गैंडाटारका स्थानीयको आँखा ओभाएका छैनन्। हरेक वर्षातमा उनीहरूको मनमा एउटै त्रास हुन्छ— चाँदी नदी कसरी तर्ने? चन्द्रनिगाहपुरसँग जोड्ने लाइफलाइन मानिएको चाँदी नदीको पुल सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि अधुरै छ । ४६९ मिटर लामो … ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पीडा कसले बुझ्ने ?Read more
प्रमुख समाचार
सशस्त्र प्रहरीको कडाइ : सर्लाहीमा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा
मलंगवा । सर्लाहीमा सशस्त्र प्रहरीले अवैध मदिरा र भन्सार छलीविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अपरेसनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ भने केही दिनअघि भन्सार छलीका सामानसहित … सशस्त्र प्रहरीको कडाइ : सर्लाहीमा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमाRead more
भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरु
काठमाडौं । भक्तपुरमा बिस्का जात्राको भव्य तयारीका साथ आज (शुक्रबार)बाट सुरु भएको छ । आठ दिन नौ रातसम्म मनाइने यो ऐतिहासिक जात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । जात्राको पहिलो दिन आज … भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरुRead more
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृ त्यु
भद्रपुर (झापा), २७ चैत : झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो । … वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृ त्युRead more
पदका लोभी मन्त्री-‘जर्सा’ब, पद छोडे पनि प्रभाव नछोड्ने प्रवृत्तिको अर्को उदाहरण
काठमाडौं । मानिस जति नै बुद्धिजीवी, अनुभवी, सन्तुलित वा सार्वजनिक जीवनमा परिपक्व देखिए पनि पद, प्रभाव, पहुँच र राज्य-संरचनाबाट पूर्ण रूपमा अलग बस्न सजिलो नपर्ने रहेछ । नेपालका सत्ता, प्रशासन र सुरक्षा वृत्तमा बारम्बार देखिने … पदका लोभी मन्त्री-‘जर्सा’ब, पद छोडे पनि प्रभाव नछोड्ने प्रवृत्तिको अर्को उदाहरणRead more
राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने
काठमाडौँ, २७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे … राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुनेRead more
भोजपुरका वनजङ्गल गुराँसले ढकमक्क, प्राकृतिक सौन्दर्य चरममा
भोजपुर, २६ चैत : वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका … भोजपुरका वनजङ्गल गुराँसले ढकमक्क, प्राकृतिक सौन्दर्य चरममाRead more
रक्त अभावले थलिएको स्वास्थ्य सेवा : बाजुरामा ब्लड बैंकको समस्या, भनसुनको भर
बाजुरा । अप्रेशन गरेर बच्चा जन्माउँदा होस् अथवा रक्तश्राव हुँदा यसबेला रगतको आवश्यकता पर्दछ । साथै कुनै गम्भीर प्रकारको दुर्घटना भएपछि अस्पताल पु¥याउँदा विरामीलाई रगत आवश्यक पर्ने गर्दछ । तर बाजुरा जिल्लामा रक्त सञ्चार केन्द्र … रक्त अभावले थलिएको स्वास्थ्य सेवा : बाजुरामा ब्लड बैंकको समस्या, भनसुनको भरRead more
आजको मौसम : कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी … आजको मौसम : कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षाRead more
कञ्चनपुरको लालझाँडीमा सिकलसेल जोखिम बढ्दो, थारू समुदायमा उच्च
दोधारा चाँदनी (कञ्चनपुर), २७ चैत : कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ पहिचान भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि यहाँको लालझाडी गाउँपालिकामा निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविर … कञ्चनपुरको लालझाँडीमा सिकलसेल जोखिम बढ्दो, थारू समुदायमा उच्चRead more




