काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा मिति २०८२ चैत २९ गते आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ … सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?Read more
प्रमुख समाचार
राप्रपाभित्र विद्रोहको ज्वाला: धवल शम्शेरको नेतृत्वमा असन्तुष्टको ‘एकजुट मोर्चा’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक द्वन्द्व अब सतहमा मात्र होइन, खुला विद्रोहको दिशामा उन्मुख भएको संकेत देखिएको छ। पार्टीका महामन्त्री धवल शम्शेर जबराको नेतृत्वमा असन्तुष्ट समूह संगठित रूपमा अगाडि बढ्न थालेपछि राप्रपाको … राप्रपाभित्र विद्रोहको ज्वाला: धवल शम्शेरको नेतृत्वमा असन्तुष्टको ‘एकजुट मोर्चा’Read more
परराष्ट्रमन्त्री खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
काठमाडौँ, २९ चैत : नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, … परराष्ट्रमन्त्री खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेटRead more
प्रहरीकाे ३४ करोडका टेण्डरमा ‘डन’ खेलाडीहरूको भिडन्त: सेटिङ, कमिशन र राजनीतिक छायाँ
काठमाडौं । नेपाल प्रहरीको प्रशासन विभागले निकालेका दुई ठूला टेण्डर अहिले तीव्र प्रतिस्पर्धा मात्र होइन, गम्भीर शंका र विवादको घेरामा परेका छन्। रायट कन्ट्रोल गियर (Riot Control Gear) र एन्टी रायट शिल्ड (Anti Riot Shield) … प्रहरीकाे ३४ करोडका टेण्डरमा ‘डन’ खेलाडीहरूको भिडन्त: सेटिङ, कमिशन र राजनीतिक छायाँRead more
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडक यातायात अझैं पनि जोखिमपूर्ण र अपुरो छ । यस्तो अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि विलासिता नभई बाध्यता र जीवनरेखा हो । तर, विडम्बना कर्णालीका सात जिल्लामा नौ … कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्कRead more
सरकारको अदूरदर्शी निर्णय : ४० प्रतिशतले बढ्यो केराको मूल्य, राज्यले गुमायो दैनिक ५० लाख राजस्व
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीको दैनिक मूल्यसुचि अनुसार पछिल्लो एकवर्षमा केराको मूल्य प्रतिदर्जन ४० प्रतिशतले बढेको पाइएको छ । गतवर्षको चैत २८ मा एक दर्जन केराको औषत थोक मूल्य १५० रुपैयाँ … सरकारको अदूरदर्शी निर्णय : ४० प्रतिशतले बढ्यो केराको मूल्य, राज्यले गुमायो दैनिक ५० लाख राजस्वRead more
अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । मिति २०८२ चैत २९ गते आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले … अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियोRead more
कालीमाटीले तोक्यो आजको तरकारी–फलफूलको भाउ, कुन कति महँगो ?
काठमाडौँ, २९ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा … कालीमाटीले तोक्यो आजको तरकारी–फलफूलको भाउ, कुन कति महँगो ?Read more
टोयोटा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृ त्यु
दमौली (तनहुँ), २८ चैत : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट … टोयोटा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृ त्युRead more
मुक्तिनाथ क्षेत्रमा छ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण, हाइअल्टिच्युड बिरामी बढ्दो
मुस्ताङ, २८ चैत : यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म मुक्तिनाथ पुगेर … मुक्तिनाथ क्षेत्रमा छ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण, हाइअल्टिच्युड बिरामी बढ्दोRead more




