काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् । अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै … स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशनRead more
प्रमुख समाचार
राप्रपाभित्र विद्रोहको तयारी: लिङ्देन नेतृत्वविरुद्ध खुलेआम असन्तोष
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वविरुद्ध विद्रोहको तयारी खुलेरै देखिन थालेको छ। पार्टीका प्रभावशाली नेताहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिले नेतृत्वप्रति असन्तोष अब ‘भित्री गुनासो’मा सीमित नरहेको संकेत दिएको … राप्रपाभित्र विद्रोहको तयारी: लिङ्देन नेतृत्वविरुद्ध खुलेआम असन्तोषRead more
सशस्त्र प्रहरीद्वारा बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
दशरथचन्द (बैतडी), २९ चैतः बैतडीमा रु २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको … सशस्त्र प्रहरीद्वारा बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामदRead more
ज्याक्सन हाईट्स : परदेशमा जोगिएको आफ्नै घर….!
न्यूयोर्क सिटीको क्वीन्समा रहेको ज्याक्सन हाईट्स केवल एउटा बस्ती होइन, यो त परदेशमा पुनर्जन्म लिएको बहुरङ्गी संसार हो। यहाँ छिर्नासाथ मान्छेलाई अमेरिका आएको अनुभूति मात्रै हुँदैन; बरु कतै भारत पुगेजस्तो, कतै बंगलादेश छिरेजस्तो, कतै … ज्याक्सन हाईट्स : परदेशमा जोगिएको आफ्नै घर….!Read more
सार्वजनिक खरिद ऐन संशोधनको तयारी : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै
काठमाडौं । नेपाल सरकारले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष र प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ । यसै सिलसिलामा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रस्तावित विधेयकको प्रारम्भिक … सार्वजनिक खरिद ऐन संशोधनको तयारी : मस्यौदामाथि राय सुझाव संकलन गरिँदैRead more
काठ तस्करीमाथि सशस्त्र प्रहरीको प्रहार: ८ लाखभन्दा बढीको काठ बरामद
काठमाडौं । सीमावर्ती क्षेत्रमा काठ तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निगरानी अभियान अन्तर्गत झापा र सर्लाहीबाट ८ लाख १२ हजार ३ सय ३० रुपैयाँ बराबरको ३ सय ३२ क्यूफिट काठ बरामद … काठ तस्करीमाथि सशस्त्र प्रहरीको प्रहार: ८ लाखभन्दा बढीको काठ बरामदRead more
रुपन्देहीमा अनलाइन सट्टेबाजी गिरोहमाथि प्रहरीको कारबाही: २० जना पक्राउ, अन्तर्राष्ट्रिय नेटवर्कको संकेत
काठमाडौं/रुपन्देही । रुपन्देही जिल्लामा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी (जुवा) विरुद्ध नेपाल प्रहरीले ठूलो अपरेशन चलाउँदै २० जनालाई पक्राउ गरेको छ। तिलोत्तमा नगरपालिका क्षेत्रका विभिन्न स्थानबाट पक्राउ परेका ती व्यक्तिहरू भारत र नेपालका नागरिक रहेको … रुपन्देहीमा अनलाइन सट्टेबाजी गिरोहमाथि प्रहरीको कारबाही: २० जना पक्राउ, अन्तर्राष्ट्रिय नेटवर्कको संकेतRead more
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा मिति २०८२ चैत २९ गते आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ … सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?Read more
राप्रपाभित्र विद्रोहको ज्वाला: धवल शम्शेरको नेतृत्वमा असन्तुष्टको ‘एकजुट मोर्चा’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक द्वन्द्व अब सतहमा मात्र होइन, खुला विद्रोहको दिशामा उन्मुख भएको संकेत देखिएको छ। पार्टीका महामन्त्री धवल शम्शेर जबराको नेतृत्वमा असन्तुष्ट समूह संगठित रूपमा अगाडि बढ्न थालेपछि राप्रपाको … राप्रपाभित्र विद्रोहको ज्वाला: धवल शम्शेरको नेतृत्वमा असन्तुष्टको ‘एकजुट मोर्चा’Read more
परराष्ट्रमन्त्री खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
काठमाडौँ, २९ चैत : नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, … परराष्ट्रमन्त्री खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेटRead more






