काठमाडौँ, २१ चैतः नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा … काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुनेRead more
प्रमुख समाचार
नेपाली सेनाद्वारा मुक्तिनाथमा निःशुल्क स्वास्थ्य शिविर, १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
मुस्ताङ, २० चैत : मुक्तिनाथधामस्थित दर्शनार्थी विश्रामस्थल प्राङ्गणमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन् । नेपाली सेनाको जोमसोमस्थित इन्द्रबक्स गणको आयोजनामा बिहीबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा मुक्तिनाथ दर्शन … नेपाली सेनाद्वारा मुक्तिनाथमा निःशुल्क स्वास्थ्य शिविर, १६८ जना दर्शनार्थी पर्यटक लाभान्वितRead more
तस्बिरहरुमा हेरौँ : हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा
काठमाडौँ । काठमाडौँको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। तस्बिरहरु :
‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने दिपक खड्का प क्राउ
भक्तपुर, २० चैत : आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण … ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने दिपक खड्का प क्राउRead more
सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
खोटाङ, २० चैत : खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले राईले आज … सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्रRead more
आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले
रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व जनादेशलाई न्याय गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन । पर्साको वीरगन्जमा २०८२ चेत २० गते शुक्रबार आयोजित आगामी … आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्लेRead more
सहसचिवकाे संयाेजकत्वमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन समिति गठन
काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको … सहसचिवकाे संयाेजकत्वमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन समिति गठनRead more
क्रिप्टोमार्फत ठगी : ठमेलबाट चिनियाँ पक्राउ, १७ करोडभन्दा बढी कारोबार
काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई प्रलोभनमा पारेर बैंक खाताको दुरुपयोग गरी ठगी गर्ने गिरोहसँग सम्बन्धित एक चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२ चैत १९ गते साँझ … क्रिप्टोमार्फत ठगी : ठमेलबाट चिनियाँ पक्राउ, १७ करोडभन्दा बढी कारोबारRead more
जङ्गी अड्डामा ९० सुबेदारको मन्थन, सुधारका सुझाव सार्वजनिक
काठमाडौं । नेपाली सेनाले जङ्गी अड्डामा आयोजना गरेको दुई दिने “केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक–२०८२” सम्पन्न भएको छ। २०८२ चैत्र २० गते आयोजित समापन कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले … जङ्गी अड्डामा ९० सुबेदारको मन्थन, सुधारका सुझाव सार्वजनिकRead more
विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (टेकु)ले पक्राउ गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने … विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउRead more




