काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको … आजको मौसम : हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावनाRead more
प्रमुख समाचार
रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर
वीरगन्ज (पर्सा), ३० चैत : सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्दै आइरहेको छ । गृह मन्त्रालयले २०८१ कात्तिक १२ गते … रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध करRead more
प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति कसकाे कति ?
काठमाडौँ, ३० चैत : प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला … प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति कसकाे कति ?Read more
नेपाल वर्षान्त : २०८२ राजनीतिक(‘जेनजी’) ‘सुनामी’को वर्ष
काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण … नेपाल वर्षान्त : २०८२ राजनीतिक(‘जेनजी’) ‘सुनामी’को वर्षRead more
नेपाली सेनाको हेलिकप्टरमार्फत उपल्लो डोल्पाबाट चार जनाको उद्धार
काँक्रेविहार (सुर्खेत), २९ चैत : नेपाल श्रमशक्ति सर्वेक्षण गर्न उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिका-२ जाँदै गर्दा लेक लागेर ‘धो’मा बिरामी भएका कमल डाँगीसहित चार जनाको मिति २०८२ चैत २९ गते आइतबार उद्धार गरिएको छ । डोलेबुद्ध … नेपाली सेनाको हेलिकप्टरमार्फत उपल्लो डोल्पाबाट चार जनाको उद्धारRead more
पोखराको लेकसाइडमा २१औँ फेवा नववर्ष महोत्सव सुरु, होटलमा २५% सम्म छुट
गण्डकी, २९ चैत : होटेल सङ्घ पोखराको आयोजनामा आजदेखि पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ सङ्घले बर्सेनि फेवा नववर्ष … पोखराको लेकसाइडमा २१औँ फेवा नववर्ष महोत्सव सुरु, होटलमा २५% सम्म छुटRead more
मानव बेचबिखन न्यूनीकरणका लागि भारतको चेन्नईमा अभिमुखीकरण कार्यक्रम
पाटन (ललितपुर), २९ चैत : भारतका लागि नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजना र सामाजिक संस्था ‘किन इन्डिया दिल्ली’को सहआयोजनामा चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । सामाजिक संस्था किन इन्डियाका … मानव बेचबिखन न्यूनीकरणका लागि भारतको चेन्नईमा अभिमुखीकरण कार्यक्रमRead more
इक्वालिटी कप क्रिकेट प्रतियोगिता : सिरहा र विराटनगर विजयी
मोरङ, २९ चैत : विराटनगरमा जारी पाँचौँ इक्युवालिटी महिला क्रिकेट कप प्रतियोगिताअन्तर्गत आज भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा … इक्वालिटी कप क्रिकेट प्रतियोगिता : सिरहा र विराटनगर विजयीRead more
दक्षिणकालीमा कार दुर्घटना हुँदा चालकको मृ त्यु
काठमाडौँ, २९ चैत : काठमाडौँको दक्षिणकाली नगरपालिका-८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आज दुर्घटना भएको हो । … दक्षिणकालीमा कार दुर्घटना हुँदा चालकको मृ त्युRead more
तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृ त्यु, चार घाइते
सुरुङ्गा (झापा), २९ चैत : झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट … तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृ त्यु, चार घाइतेRead more




