काठमाडौँ, २४ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं … एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरीRead more
प्रमुख समाचार
गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ, २४ चैत : लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको … गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई भारतीय नागरिक पक्राउRead more
डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुने
काठमाडौँ, २४ चैत : नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि … डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुनेRead more
छ दिन थप सार्वजनिक बिदा दिने निर्णय, नयाँ तालिका सार्वजनिक
कर्णाली, २४ चैत : कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ … छ दिन थप सार्वजनिक बिदा दिने निर्णय, नयाँ तालिका सार्वजनिकRead more
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने
काठमाडौं । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेपाल प्रेस युनियनका सबै प्रदेश, … सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्नेRead more
भृकुटी स्टक ब्रोकिङ निलम्बनमा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । मिति २०८२ चैत २३ गते सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण … भृकुटी स्टक ब्रोकिङ निलम्बनमाRead more
बालेनको पहिलो घण्टीले सबैको सातो लियो,सिंहदरबारको प्रवृत्तिमा अचानक रुपान्तरण
काठमाडौं । लोकतन्त्र र गणतन्त्रको सबैभन्दा बढी स्वाद कसले चाख्यो भन्ने प्रश्न उठ्यो भने उत्तर सीधा सिंहदरबारतिर जान्छ । व्यवस्था बदलियो, सरकार फेरिए, संविधान बन्यो, चुनाव भए, नयाँ–पुराना दल सत्तामा आए–गए, तर सिंहदरबारको एउटा पुरानो … बालेनको पहिलो घण्टीले सबैको सातो लियो,सिंहदरबारको प्रवृत्तिमा अचानक रुपान्तरणRead more
आवश्यकता अनुसार अदालत चल्ने बाटो खुल्यो, 🔍 के भन्छ संशोधित नियम ?
काठमाडौं । सर्वोच्च अदालत (तेस्रो संशोधित) नियमावली–२०८२ राजपत्रमा प्रकाशित भएसँगै अदालत सञ्चालन प्रणालीमा लचकता थपिएको छ । २०८२ चैत २३ गते संशोधन गरिएको उक्त नियमावलीले अदालतको कार्यसमयलाई परम्परागत घेराभन्दा बाहिर निकाल्दै “आवश्यकता अनुसार” सञ्चालन गर्न … आवश्यकता अनुसार अदालत चल्ने बाटो खुल्यो, 🔍 के भन्छ संशोधित नियम ?Read more
रोस्टमबाटै ‘ठाउँ छोड’ राजनीति ! सरकारभित्रै शक्ति संघर्षको संकेत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा नयाँ सरकार गठन भएको दुई हप्ता बित्न लागेको छ । यस सरकारले मन्त्रिपरिषद्को पहिलो निर्णयबाटै २०८२ भदौ २३ र २४ मा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा … रोस्टमबाटै ‘ठाउँ छोड’ राजनीति ! सरकारभित्रै शक्ति संघर्षको संकेतRead more
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत … भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामाRead more




