काठमाडौँ, ११ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ … फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १८७ रुपैयाँRead more
अर्थ
मुनाफाभन्दा माथि संस्कृति पनि : ग्लोबल आइएमईको २०८३ क्यालेन्डरमा पौभा कलाको उज्यालो
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पौभा कलाको दिव्य रङ्ग र दार्शनिक गहिराइ झल्कने तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहबीच बैंकका अध्यक्ष तथा नेपाल … मुनाफाभन्दा माथि संस्कृति पनि : ग्लोबल आइएमईको २०८३ क्यालेन्डरमा पौभा कलाको उज्यालोRead more
नेप्से परिसूचक २४ अङ्कले ओरालो
काठमाडौँ, ११ चैत : गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव … नेप्से परिसूचक २४ अङ्कले ओरालोRead more
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोध
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी … रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोधRead more
सुन एकै पटक तोलामा चौध हजार ६ सयले बढ्यो
काठमाडौँ, ११ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ । नेपाल सुनचाँदी … सुन एकै पटक तोलामा चौध हजार ६ सयले बढ्योRead more
निर्माण क्षेत्रका समस्या समाधान र पेशाको मर्यादाका लागि मेरो उम्मेदवारी : आङ दोर्जे लामा
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको मिति २०८२ चैत १७, १८ र १९ गते हुने २६औं साधारणसभा एवं निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । महासंघको केन्द्रीय … निर्माण क्षेत्रका समस्या समाधान र पेशाको मर्यादाका लागि मेरो उम्मेदवारी : आङ दोर्जे लामाRead more
दशरथ ग्रोसरी, शाह एण्ड शाह इन्टरप्राइजेज र ए एण्ड ए सपिङ सेन्टरलाई जरिवाना
काठमाडौँ, ११ चैत : स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह … दशरथ ग्रोसरी, शाह एण्ड शाह इन्टरप्राइजेज र ए एण्ड ए सपिङ सेन्टरलाई जरिवानाRead more
सिटिजन्स बैंकको वित्तीय साक्षरता अभियानबाट ६ हजार लाभान्वित
काठमाडौं, चैत १० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विक २०२६ अन्तर्गत देशभर सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट करिब ६ हजार सर्वसाधारण लाभान्वित भएका छन्। बैंकले “स्मार्ट मनी टक्स २०२६” भन्ने मूल नारासहित २०८२ … सिटिजन्स बैंकको वित्तीय साक्षरता अभियानबाट ६ हजार लाभान्वितRead more
अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमा
काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धन तथा सशक्तीकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २० देखि २२ गतेसम्म … अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमाRead more
बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा अभावले व्यवसायी मारमा
चन्द्रपुर (रौतहट), १० चैत : गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५० भन्दा बढी इँटा उद्योगका पकाउनका इँटा तयार पारिएका … बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा अभावले व्यवसायी मारमाRead more




