काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख … आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुनेRead more
अर्थ
चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष (आव) ०८२/८३ मा उल्लेखनीय रूपमा सुस्त हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार चालु आर्थिक वर्षमा ४.६ प्रतिशत रहेको आर्थिक … चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपणRead more
दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँचदिने तालिम
काठमाडौँ, २६ चैतः राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा … दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँचदिने तालिमRead more
सार्वजनिक सवारी र मालवाहक सवारीको भाडा बढ्यो
काठमाडौँ, २५ चैत : सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न सहमति दिएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको हो … सार्वजनिक सवारी र मालवाहक सवारीको भाडा बढ्योRead more
राष्ट्र बैंकमा ‘एक डेपुटी’को नियुक्ति किन राेकियाे ? संकट टार्ने सरकारको गणित के हाे ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमध्ये एक मात्र पदमा नियुक्ति गर्ने सरकारको निर्णय पछाडि गहिरो रणनीतिक सोच लुकेको खुलासा भएको छ। २०८२ चैत २४ गते मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक डा. किरण पण्डितलाई डेपुटी … राष्ट्र बैंकमा ‘एक डेपुटी’को नियुक्ति किन राेकियाे ? संकट टार्ने सरकारको गणित के हाे ? Read more
नेप्से परिसूचकमा ४५ अङ्कको सुधार, आठ अर्ब ३२ करोडकाे काराेवार
काठमाडौँ, २५ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो । आज ३४६ … नेप्से परिसूचकमा ४५ अङ्कको सुधार, आठ अर्ब ३२ करोडकाे काराेवारRead more
ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, २५ चैत : स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा रु २०५ ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज … ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? Read more
शंकर खाद्य किराना स्टोर, एमडिआर स्टोर र गुप्ता गुदपाक भण्डारलाई जरिवाना
काठमाडौँ, २५ चैत : नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना … शंकर खाद्य किराना स्टोर, एमडिआर स्टोर र गुप्ता गुदपाक भण्डारलाई जरिवानाRead more
नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितद्वारा शपथ तथा पदबहाली
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज २०८२ चैत २४ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो । … नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितद्वारा शपथ तथा पदबहालीRead more
नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीवाग्लेलाई नीतिगत सुझाव पेश
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई … नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीवाग्लेलाई नीतिगत सुझाव पेशRead more




