अबु धाबी, ६ चैत (रासस/एएफपी) : मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले … युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउRead more
अन्तर्राष्ट्रिय
तटस्थतामा अडिग श्रीलङ्का, अमेरिकी प्रस्ताव अस्वीकार
कोलम्बो, ६ चैत (रासस/एएफपी) : हिन्द महासागर क्षेत्रमा बढ्दो तनावबीच श्रीलङ्काले आफ्नो तटस्थ नीतिलाई कडाइका साथ पालन गर्दै अमेरिकी लडाकू विमानलाई देशभित्र राख्ने प्रस्ताव अस्वीकार गरेको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकले शुक्रबार संसद्मा जानकारी … तटस्थतामा अडिग श्रीलङ्का, अमेरिकी प्रस्ताव अस्वीकारRead more
नेतान्याहुकाे युद्ध छिट्टै अन्त्यतर्फ जाने आश्वासनबीच तेलको मूल्यमा गिरावट
हङकङ, ६ चैत (रासस/एएफपी) : मध्यपूर्वमा जारी तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध छिट्टै अन्त्यतर्फ जाने दाबी गर्नुभएको र ऊर्जा पूर्वाधारमा थप आक्रमण नहुने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य २०८२ चेत ६ गते शुक्रबार … नेतान्याहुकाे युद्ध छिट्टै अन्त्यतर्फ जाने आश्वासनबीच तेलको मूल्यमा गिरावटRead more
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन … कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमणRead more
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पु¥याएको छ । यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत … कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्काRead more
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, २७ फागुनःजापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम … सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरRead more
लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रको शिविरमाथि भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको कडा निन्दा गर्नुभएको छ । यस घटनामा घानाका तीन शान्ति सैनिक गम्भीर घाइते भएका छन् । संयुक्त राष्ट्र … लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, महासचिवद्वारा निन्दाRead more
१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी
जकार्ता, २२ फागुन (रासस \ एएफपी) : इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने तयारी गरेको छ । अनलाइन पोर्नोग्राफी, साइबरबुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएको भन्दै यस्तो कदम चाल्न लागिएको सञ्चारमन्त्री … १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारीRead more
चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्यो
बेइजिङ, २१ फागुन (रासस/एपी) : चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा … चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्योRead more
कुवेतमा इरानी ड्रोन आ क्रमण, ६ अमेरिकी सैनिकको मृ त्यु
वाशिङटन/कुवेत, २० फागुन (रासस/एपी) : कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो । … कुवेतमा इरानी ड्रोन आ क्रमण, ६ अमेरिकी सैनिकको मृ त्युRead more





