मस्को, ११ चैत (रासस/एएफपी) : रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेकोे छ । रूसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ। युक्रेनको वायुसेनाले दिएको जानकारी अनुसार स्थानीय … रुसद्वारा युक्रेनमा व्यापक आ क्रमण, कैयौँ सहरमा जनजीवन प्रभावितRead more
अन्तर्राष्ट्रिय
मोदी र ट्रम्पबिच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफल
नयाँदिल्ली, ११ चैत (रासस/सिन्ह्वा): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मध्यपूर्वको अवस्था र ‘स्ट्रेट अफ हर्मुज’लाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ । दुई नेताबिचको कुराकानीपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री … मोदी र ट्रम्पबिच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफलRead more
कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ जनाको मृत्यु, उद्धार कार्य जारी
काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । सन् २०२६ मार्च २३ सोमबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते … कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ जनाको मृत्यु, उद्धार कार्य जारीRead more
चीनद्वारा समुद्रबाट ‘स्मार्ट ड्रागन–३’ रकेटको सफल प्रक्षेपण
ह्वासिया,९ चैत (रासस/सिन्ह्वा) : चीनले आफ्नो अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै ‘स्मार्ट ड्रागन–३’ रकेटमार्फत समुद्रबाट उपग्रह प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण आइतबार राति चीनको शानदोंग प्रान्तस्थित हाययाङ सहर नजिकैको समुद्री … चीनद्वारा समुद्रबाट ‘स्मार्ट ड्रागन–३’ रकेटको सफल प्रक्षेपणRead more
इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन
वासिङ्टन, ९ चैत (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताउनुभएको छ। आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न … इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशनRead more
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको ध म्की
काठमाडौं । अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा … हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको ध म्कीRead more
द्वन्द्व समाधानका लागि इरानका ६ सर्त सार्वजनिक
बेरुत, ८ चैत (रासस/सिन्ह्वा) : तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं … द्वन्द्व समाधानका लागि इरानका ६ सर्त सार्वजनिकRead more
मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
बेइजिङ, ८ चैत (रासस/सिन्ह्वा) : चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ । प्रशासनका … मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिरRead more
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ । अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, इरान को आणविक भण्डार नियन्त्रणमा लिन … इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासनRead more
इरानको चेतावनी : विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’
काठमाडौं । इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ । अल जजीराका अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय … इरानको चेतावनी : विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’Read more




