काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष २०८२ चैत २६ गते औपचारिक सिफारिस गरेको छ । रास्वपाका सभापति रवि लामिछानेद्वारा हस्ताक्षरित पत्रमा मन्त्री … मन्त्री साहलाई बर्खास्त गर्न सिफारिस, रास्वपाले पठायो प्रधानमन्त्रीलाई पत्रRead more
Author: साँघु सम्बाददाता
महरा लिंकले झन् गहिरियो भेप–सुन प्रकरण, अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेप (इलेक्ट्रिक सिगरेट) भित्र सुन लुकाएर गरिएको तस्करी प्रकरणमा संगठित भ्रष्टाचार, कर्मचारी–राजनीतिक पहुँच र अन्तर्राष्ट्रिय गिरोहको मिलेमतो एकैसाथ उजागर भएको छ । २०७९ पुस १० गते फ्लाइ दुबईको … महरा लिंकले झन् गहिरियो भेप–सुन प्रकरण, अख्तियारद्वारा मुद्दा दायरRead more
नेप्से ४८.७१ अंकले उकालो, ९ अर्ब ९१ करोड ९२ लाख कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ । अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो । यस दिन नेप्से परिसूचक ४८.७१ … नेप्से ४८.७१ अंकले उकालो, ९ अर्ब ९१ करोड ९२ लाख कारोबारRead more
सीएमजी क्लब क्यासिनोमा जुवाखेल चलिरहँदा ६ जना नियन्त्रणमा
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले २०८२ चैत २५ गते राति करिब १० … सीएमजी क्लब क्यासिनोमा जुवाखेल चलिरहँदा ६ जना नियन्त्रणमाRead more
राष्ट्र बैंकमा ‘एक डेपुटी’को नियुक्ति किन राेकियाे ? संकट टार्ने सरकारको गणित के हाे ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमध्ये एक मात्र पदमा नियुक्ति गर्ने सरकारको निर्णय पछाडि गहिरो रणनीतिक सोच लुकेको खुलासा भएको छ। २०८२ चैत २४ गते मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक डा. किरण पण्डितलाई डेपुटी … राष्ट्र बैंकमा ‘एक डेपुटी’को नियुक्ति किन राेकियाे ? संकट टार्ने सरकारको गणित के हाे ? Read more
एक करोड तीस लाख ठगी प्रकरणमा जगन्नाथ दास बैष्णव पक्राउ
महोत्तरी । बैंकिङ्ग कसुर अन्तर्गत एक करोड तीस लाख रुपैयाँ विगो रकम रहेको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। दिपेन्द्र ठाकुरको जाहेरीका आधारमा वादी नेपाल सरकार विरुद्ध जिल्ला महोत्तरी मटिहानी नगरपालिका वडा नं. ७ … एक करोड तीस लाख ठगी प्रकरणमा जगन्नाथ दास बैष्णव पक्राउRead more
दलको नेता नछान्दा थापा घेराबन्दीमा,कांग्रेसमा संसदीय नेतृत्वको गाँठो
काठमाडौं । नेपाली कांग्रेसले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदको पहिलो बैठकमा समेत दलको नेता चयन हुन नसक्दा प्रतिनिधिलाई बोल्न पठाउनुपरेको अवस्था बन्यो । कांग्रेसबाहेक अन्य सबै दलले आफ्ना संसदीय दलका … दलको नेता नछान्दा थापा घेराबन्दीमा,कांग्रेसमा संसदीय नेतृत्वको गाँठोRead more
अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ता
तेहरान, २५ चैत (रासस/एपी) : अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका … अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ताRead more
डीपी अर्याल आउटपछि रास्वपाभित्र नयाँ शक्तिकाे जन्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाएको छ । दुई उपसभापतिमध्ये एकजना अर्थमन्त्री बने भने अर्को सभामुख भएका छन् । सभापति रवि लामिछानेका विश्वासपात्रका रूपमा चिनिने अर्याल सभामुखमा गएपछि अब पार्टीको दैनिक … डीपी अर्याल आउटपछि रास्वपाभित्र नयाँ शक्तिकाे जन्मRead more
सेनाको प्रशिक्षणमा नगर प्रहरी: धनगढीमा विपद् व्यवस्थापनमा नयाँ तयारी
धनगढी । धनगढी उप–महानगरपालिकाको आयोजनामा नगर प्रहरीहरूका लागि आगलागी व्यवस्थापन तथा जलजन्य प्रकोप व्यवस्थापन (Water Rescue) सम्बन्धी विशेष प्रयोगात्मक तथा अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । सुदूरपश्चिम पृतना अन्तर्गत तेघरी ब्यारेकमा नेपाली सेनाका दक्ष प्रशिक्षकहरूको … सेनाको प्रशिक्षणमा नगर प्रहरी: धनगढीमा विपद् व्यवस्थापनमा नयाँ तयारीRead more




