काठमाडौँ, २४ चैत : जल तथा मौसम विज्ञान विभागले २०८२ चैत २५ गते बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने … चैत २५ गते बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढीRead more
Author: रासस
मधेस प्रदेशमा ३३ जना बिचौलिया प्रहरीको नियन्त्रणमा
जनकपुरधाम, २४ चैत : मधेस प्रदेशमा ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी कार्यालयहरूमा सक्रिय रहेको बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेस … मधेस प्रदेशमा ३३ जना बिचौलिया प्रहरीको नियन्त्रणमाRead more
ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ त्यु
काठमाडौँ, २४ चैत : ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८ … ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ त्युRead more
रुखमा झुन्डिएको अवस्थामा छोरासहित सरिता परियार मृत फेला
दमौली (तनहुँ), २४ चैत : जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ । सोही ठाउँ बस्ने २५ … रुखमा झुन्डिएको अवस्थामा छोरासहित सरिता परियार मृत फेलाRead more
बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ
मकवानपुर, २४ चैत : बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भयो । अधिवेशनअन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईंले बागमती प्रदेश प्रमुख दीपकप्रसाद … बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भRead more
आफ्नै भाउजूको नाममा एसइई दिइरहेकी नुसरत खातुन प क्राउ
इनरुवा (सुनसरी), २४ चैतः जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । विशेष सूचनाका … आफ्नै भाउजूको नाममा एसइई दिइरहेकी नुसरत खातुन प क्राउRead more
दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन विद्यार्थीको मृ त्यु
जलेश्वर (महोत्तरी), २४ चैत । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । … दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन विद्यार्थीको मृ त्युRead more
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर
काठमाडौँ, २४ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा … मन्त्रीहरुको मर्यादाक्रम हेरफेरRead more
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
काठमाडौँ, २४ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । … एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरीRead more
गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ, २४ चैत : लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब एक किलो … गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई भारतीय नागरिक पक्राउRead more




