सुर्खेत । इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको … इनिशा ह त्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेशRead more
Author: नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम
एमाले कार्यकर्ताबाट दुर्व्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री गुरुङ उनकै निवास पुगे
काठमाडौं । नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका थिए। उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाईँ पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेका हुन् । … एमाले कार्यकर्ताबाट दुर्व्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री गुरुङ उनकै निवास पुगेRead more
गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका आईजीपी अर्यालसँग छलफल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्यालसँग छलफल गरेका छन् । सो क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवन उपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल … गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका आईजीपी अर्यालसँग छलफलRead more
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (२०८२ चैत १७ गते मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ … कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदैRead more
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिने
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार विहान बुढानिलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए … प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिनेRead more
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना … सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानीRead more
दार्चुलामा जिप दु र्घटना हुँदा सिँचाइका दुई कर्मचारीको मृ त्यु
खलङ्गा (दार्चुला), १७ चैत : ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा … दार्चुलामा जिप दु र्घटना हुँदा सिँचाइका दुई कर्मचारीको मृ त्युRead more
कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ : प्रदिप पौडेल
काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस … कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ : प्रदिप पौडेलRead more
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू हुँदैछ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे धुम्बाराहीको होटल … कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखिRead more
परिपक्व बचतपत्रको साँवा–ब्याज तुरुन्त बुझ्न आग्रह : नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ । राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी … परिपक्व बचतपत्रको साँवा–ब्याज तुरुन्त बुझ्न आग्रह : नेपाल राष्ट्र बैंकRead more




