🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
एसईई प्रश्नपत्र आउट गर्ने मनोज कुमार यादव सर्लाहीमा पक्राउ
Posted in

एसईई प्रश्नपत्र आउट गर्ने मनोज कुमार यादव सर्लाहीमा पक्राउ

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका … एसईई प्रश्नपत्र आउट गर्ने मनोज कुमार यादव सर्लाहीमा पक्राउRead more

सागर लम्साल ‘बले’ माथि ब लात्कारको आरोप
Posted in

सागर लम्साल ‘बले’ माथि ब लात्कारको आरोप

काठमाडौं । बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप … सागर लम्साल ‘बले’ माथि ब लात्कारको आरोपRead more

प्रहरी, व्यवसायी र मजदुरबीच अन्तरक्रिया : ट्राफिक सुधारमा सहकार्यको जोड
Posted in

प्रहरी, व्यवसायी र मजदुरबीच अन्तरक्रिया : ट्राफिक सुधारमा सहकार्यको जोड

काठमाडौं । ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख नवराज अधिकारीले ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको … प्रहरी, व्यवसायी र मजदुरबीच अन्तरक्रिया : ट्राफिक सुधारमा सहकार्यको जोडRead more

चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबी
Posted in

चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी … चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबीRead more

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत
Posted in

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा … उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेतRead more

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
Posted in

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, … काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्नेRead more

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
Posted in

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै

सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । मिति २०८२ फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या … २७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदैRead more

ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिक
Posted in

ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो । आगामी वर्षको जेठ १५ … ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिकRead more

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Posted in

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ लाख ९४ हजार … सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?Read more

तस्बिरमा यस्तो देखियो बालाजु बाइसधारामा परम्परागत मेला
Posted in

तस्बिरमा यस्तो देखियो बालाजु बाइसधारामा परम्परागत मेला

काठमाडौंको बालाजुस्थित बाइसधारामा आज मिति २०८२ चैत १९ गते बिहिबार परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । … तस्बिरमा यस्तो देखियो बालाजु बाइसधारामा परम्परागत मेलाRead more