

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा २०८२ चैत ३० गते सोमबार ताला लगाइएको हो ।
(तस्विरहरू: सक्षम घिमिरे / नेपाल न्यूज बैंक)




