🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भन्सार छलीका टायल्ससहित अटो नियन्त्रणमा

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–२ क्षेत्रमा भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइँदै गरेका टायल्ससहित एक अटो प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना ३ ख ३५०४ नम्बरको अटो जाँच गर्ने क्रममा भन्सार छली चोरी–पैठारी गरी ल्याइँदै गरेका टायल्स बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद टायल्स र अटोसहितको कुल मूल्य रु. ३ लाख ३७ हजार ५ सय बराबर रहेको छ। बरामद सामान र सवारीसाधनलाई रीतपूर्वक नियन्त्रणमा लिएर कार्यालयमा दाखिला गरिएको थियो।

यस सम्बन्धी थप आवश्यक कारबाहीका लागि २०८२ चैत २२ गते जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *